समाचार

  २०७४ भदौ २० गते १८:१४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशकोे बाढी प्रभावित क्षेत्रमा पीिडतलाई आर्थिक सहयोग गरेको छ । बैंकले ११ लाख रुपैयाँ सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा प्रदान गरेको छ । यसैको निरन्तरता स्वरूप बाढी...

  २०७४ भदौ २० गते १७:०८     विकासन्युज

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङले नेपाल-चीनको आर्थिक क्षेत्रमा निजी क्षेत्रबीच सहजीकरण गर्न सहयोग गर्ने बताएकी िछन् । मंगलबार चौधरी ग्रुपको अवलोकन गर्दै उनले नेपाल-चीनबीचको आर्थिक सम्बन्ध थप बलियो बन्दै गएकोमा खुसी ब्यक्त...

  २०७४ भदौ २० गते १६:४४     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले मोरङकाे एउटा शाखा कार्यालय  बिराटनगरमा सारेकाे छ । बिराटनगरको जलजलाचोक स्थित रङ्गेली रोडबाट पश्चिमतर्फ करिब १०० मिटरको दुरीको भवनमा सरेको जानकारी दिएको छ । बैंकको नयाँ भवनकोे उद्घाटन उद्योग...

  २०७४ भदौ २० गते १२:२७     विकासन्युज

नवलपरासी । देवचुली नगरपालिकाका अधिकांश वडामा सोलार बत्ती जडान गरिएको छ । नगरको बजार क्षेत्रसँगै ग्रामीण भेगमा समेत सोलार बत्ती जडान गरिएको छ । देवचुली नगरपालिकाको प्रगतिनगर, दलदले, दुम्कौलीका सबै स्थान तथा देवचुलीका अधिकांश...

  २०७४ भदौ १९ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सुविधायुक्त ह्विल चियर निर्माण भएको छ । ‘इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ ‘ विषयमा अध्ययनरत पाँच जना विद्यार्थीले करिब दुई वर्ष लगाएर स्मार्ट ह्विल चियर निर्माण गरेका हुन्...

  २०७४ भदौ १९ गते १७:०९     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित   मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा  शाखा कार्यालय...

  २०७४ भदौ १९ गते १५:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  टेलिकमले सिन्धुपाल्चोकको अति दुर्गम चेपेडाँडामा जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको हो । यसबाट सो क्षेत्रका...

  २०७४ भदौ १९ गते १२:५५     सुरेन्द्र भण्डारी

झापा । झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्कनुभएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति...

  २०७४ भदौ १९ गते १२:२६     विकासन्युज

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा...

  २०७४ भदौ १९ गते ११:१६     विकासन्युज

काठमाडौं । सिटीजन्स बैंकले ६० औं शाखा पाल्पाको छहरामा सञ्चालनमा ल्याएको छ ।  साे शाखाकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरु गरेका छन् । छहारा शाखाको उ्घाटन...

  २०७४ भदौ १९ गते १०:५१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ९एसइमई लोन० ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा...

  २०७४ भदौ १८ गते १७:०९     विकासन्युज

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बाढीपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति...

  २०७४ भदौ १८ गते १६:२८     विकासन्युज

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि २...

  २०७४ भदौ १८ गते १५:४३     विकासन्युज

काठमाडौं । पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको...

  २०७४ भदौ १८ गते १४:३८     विकासन्युज

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी...

  २०७४ भदौ १८ गते १२:५९     विकासन्युज

चितवन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः३० बजेदेखि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक दीपक...

  २०७४ भदौ १८ गते १२:४४     विकासन्युज

काठमाडौं । सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा ९पोल०मा राखिएको हुँदा...

  २०७४ भदौ १८ गते १२:१५     विकासन्युज

भक्तपुर । मध्यपुरथिमिको गठ्ठाघरमा सञ्चालित हेल्दी हार्ट क्लिनिकले आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ५०९ जना लाभान्वित भएका छन् । सहज र सर्वसुलभरुपमा जिल्लामै मुटु रोगको सम्पूर्ण परीक्षण एवं उपचार गर्ने उद्देश्यले सञ्चालित क्लिनिकले...

  २०७४ भदौ १६ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १८ औं साधारणसभाले पुष्पराज आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ। सो सभाबाट सेजनको उपाध्यक्षमा प्रभात भट्टराई, महासचिवमा भीम गौतम, सचिवमा सुजन ओली र कोषाध्यक्षमा भागवत भट्टराई...

  २०७४ भदौ १६ गते १७:५४     विकासन्युज

काठमाडौं । दसैंका लागि बसको अग्रीम टिकट बुकिङ भदौ २२ गते खुल्ने भएको छ । यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीको समन्वयमा चाडपर्वमा उपत्यका बाहिरिने यात्रुका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको...