समाचार

  २०७७ माघ ५ गते १६:३६     विकासन्युज

काठमाडौं । विद्युतको पोल तथा तार मर्मत गरे वाफत घुस लिने विद्युत प्राधिकरण तनहुँ वितरण शाखाका कर्मचारी विरुद्द मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो वितरण केन्द्रका कर्मचारी कृष्ण आले विरुद्द...

  २०७७ माघ ५ गते १६:२५     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ३२२ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित...

  २०७७ माघ ५ गते १६:२५     विकासन्युज

काठमाडाैं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेग्मीलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।...

  २०७७ माघ ५ गते १६:२०     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाए । प्रधानमन्त्रीले दुई वर्षसम्म सरकार राम्रोसँग चलाएकाले...

  २०७७ माघ ५ गते १६:२०     विकासन्युज

एजेन्सी । अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ ब्राण्ड साओमीलाई कम्युनिष्ट चाइनिज मिलिटरको संज्ञा दिएका छन् । साओमी संसारकै ठूलो मोबाइल फोन उत्पादन गर्ने कम्पनि हो । ट्रम्प प्रशासनले साओमी लगायत ८ वटा अन्य कम्पनिहरुलाई...

  २०७७ माघ ५ गते १६:१५     विकासन्युज

काठमाडाैं । इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठत रेमिट्यान्स् कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा सहज रुपमा रेमिट्यान्स् पठाउन सक्नेछन् । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा...

  २०७७ माघ ५ गते १६:१४     विकासन्युज

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश गरेका हुन्।...

  २०७७ माघ ५ गते १५:५०     विकासन्युज

सुदूरपश्चिम । बझाङ जिल्लाको एक स्थानीय तह बाहेक बाँकी सबै स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा ८८ स्थानीय तह रहेका छन् । बझाङको एक स्थानीय तहमा आगामी तीन...

  २०७७ माघ ५ गते १५:३६     विकासन्युज

धरान । एउटा सेक्युरेटी कम्पनीमा काम गर्ने धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला परे । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आएका मगरले हेरचाह नपाएर झण्डै ज्यान गुमाउनुपरेको थियो...

  २०७७ माघ ५ गते १५:२१     विकासन्युज

विराटनगर । ‘दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने तथ्यलाई आम नागरिकले ग्रहण गर्नसकेमा प्रदेश नं १ बाट ‘मिल्क होली डे’ समाप्त हुने अवस्था छ । शरीरका लागि अत्यधिक पोषिलो र लाभदायक मानिने दूध...

  २०७७ माघ ५ गते १४:५०     विकासन्युज

एजेन्सी । सामाजिक सञ्जाल फेसुबक भन्दा प्रयोगकर्ताका हिसाबले टिकटक बढी लोकप्रिय देखिएको छ । सन् २०१९ मा फेसबुक र म्यासेन्जरभन्दा बढी डाउनलोड भएको यो एप्सले २०२१ सम्म त फेसबुकलाई उछिनिसकेको छ । मोबाइल एप...

  २०७७ माघ ५ गते १३:४१     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन नमिल्ने बताएका छन् । “संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो...

  २०७७ माघ ५ गते १३:३५     विकासन्युज

उदगपुर । उदयपुरको बेलका नगरपालिकामा गत वैशाख देखिनै शुरु गर्ने भनिएको व्यावसायिक प्याराग्लाइडिङ कोभिड–१९ को प्रभावले लामो समयसम्म रोकिन पुगे पनि अब चाँडै शुरु हुने भएको छ । नगरपालिकाका अनुसार एक वर्ष अघिनै मैनामैनीसहितको...

  २०७७ माघ ५ गते १३:३१     विकासन्युज

धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको हुँदा माघ अन्तिम सातादेखि रेल सेवा शुरु हुने बताए...

  २०७७ माघ ५ गते १३:२७     विकासन्युज

काठमाडाैं । नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको...

  २०७७ माघ ५ गते १३:०८     विकासन्युज

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा अध्यक्ष पदमा लवराजा सिंह विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार सिंहले आफ्ना प्रतिद्वन्द्वी दिपुकुमार साहलाई हराउँदै अध्यक्ष पदमा विजयी भएकाे निर्वाचन अधिकृत...

  २०७७ माघ ५ गते १३:०१     विकासन्युज

तम्घास । गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन...

  २०७७ माघ ५ गते १२:५५     विकासन्युज

चितवन । राजनीतिक दल निकटका प्राज्ञिक समूहको पदको होडबाजीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । एक महिनाअघिदेखि विश्वविद्यालयका केन्द्रीय कार्यालयमा विभिन्न समूहको तालाबन्दी छ । विश्वविद्यालमा महत्वपूर्ण पद आफू र...

  २०७७ माघ ५ गते १२:५२     विकासन्युज

हुम्ला । सडक यातायात नजोडिएको हिमाली जिल्ला हुम्लाका लागि उडान भर्ने सबै निजी क्षेत्रका एयरलाइन्सले सहुलियत उडान भर्न शुरु गरेका छन् । कोरोनापछि उक्त उडान बन्द भएकामा हाल सहजरुपमा हवाई यातायात सञ्चालन हुँदा उक्त...

  २०७७ माघ ५ गते १२:११     विकासन्युज

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम)मा परिणत हुँदैछ । यसका लागि भौतिक पूर्वाधार निर्माणका काममा थप प्रक्रिया थालिएको सुरक्षण मुद्रण केन्द्रले...