समाचार

  २०७७ माघ १९ गते १६:२१     विकासन्युज

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि ‘¥यापिड रेस्पोन्स टिम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताएका हुन्...

  २०७७ माघ १९ गते १५:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गरेका छन् । सोमबार ढल्केबरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ बिघा जमिनमा...

  २०७७ माघ १९ गते १३:५७     विकासन्युज

वाग्मती । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री अष्टलक्ष्मी शाक्यसहित प्रदेशसभा सदस्यले प्रदेशसभा भवनको प्राङ्गणमा नाराबाजी गरेका छन् ।...

  २०७७ माघ १९ गते १३:३५     विकासन्युज

गलकाेट । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा पहिलोपटक केन्द्रीय विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक गाउँपालिकामा केन्द्रीय विद्युत्को पहुँच पु¥याएको जनाएको छ । पहिलोपटक बडीगाड गाउँपालिकाको दुर्गम गाउँ वडा नं ४ जलजलाको झुलेडाँडा...

  २०७७ माघ १९ गते १३:२५     विकासन्युज

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला...

  २०७७ माघ १९ गते १२:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जनाएकाे छ । यस वर्ष बोर्डले ४०...

  २०७७ माघ १९ गते ११:३७     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य ५०० ले उकाले लागेकाे छ । आइतबार ९२ हजार १ सयमा काराेबार भइरहेकाे सुन साेमबार प्रतिताेला ९२ हजार ६ सय रुपैयाँ पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

  २०७७ माघ १९ गते १०:५६     विकासन्युज

चितवन । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ...

  २०७७ माघ १९ गते १०:३९     विकासन्युज

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता...

  २०७७ माघ १९ गते १०:०५     विकासन्युज

काठमाडौं । नेपालको आफनै साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ्गले भएकी छिन् । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरी प्रशारण गरेकाे साँगितिक रियालीटि...

  २०७७ माघ १९ गते ९:५२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङले नयाँ अवसरहरुको सदुपयोग गर्न युवा उद्यमीलाई आग्रह गरेका छन् । स्टार्ट अप आइडियाज कल्स कार्यक्रमको सचिवालयमार्फत वाग्मती प्रदेश सरकार, राष्ट्रिय वााणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले...

  २०७७ माघ १९ गते ९:२७     विकासन्युज

काठमाडाैं । बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ । मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी...

  २०७७ माघ १९ गते ९:१५     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए ।...

  २०७७ माघ १९ गते ९:०१     विकासन्युज

काभ्रे । काभ्रेको बेथानचोक जेसिज बर्ष २०२१ का नयाँ पदाधिकारीहरुले जिम्मेवारी सम्हालेका छन् । माघ १७ गते शनिबार बेथानचोक गाउँपालिकाको सभाहलमा दोस्रो पदस्थापन तथा व्यक्तित्व सम्मान कार्यक्रममा अध्यक्ष हरिकृष्ण दाहालसहित अन्य पदाधिकारीहरुले सपथ ग्रहण...

  २०७७ माघ १८ गते १९:४६     विकासन्युज

काठमाडौं । संघीय संसद सचिवालयले संबैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि गरेको सिफारिसलाई फिर्ता पठाएको छ । सभामुख अग्‍निप्रसाद सापकोटाले संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्को पत्र आइतबार फिर्ता...

  २०७७ माघ १८ गते १९:४०     विकासन्युज

biकाठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलिमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन् । मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बर्द्धन सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा...

  २०७७ माघ १८ गते १७:४२     विकासन्युज

काठमाडौं । ब्रोडवे इन्फोसिसले नेपालको बेस्ट आईटी लर्निङ सेन्टर अवार्ड जितेको छ । ब्रोडवेले आईटिमा रुचि राख्नेहरुलाई जाभा, पाइथन, डिजिटल मार्केटिङ जस्ता विविध विषयमा तालिम प्रदान गर्दै आएको छ । बेलायतको विजनेस म्यागेजिन एप्याक...

  २०७७ माघ १८ गते १६:५१     विकासन्युज

गण्डकी । आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सुक्ष्म कीटाणुबाट लाग्ने रोग हो कुष्ठरोग । यो एक किसिमको ज्यादै कम सर्ने रोग हो । पन्चानब्बे प्रतिशत मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ । चिकित्सकका...

  २०७७ माघ १८ गते १६:३८     विकासन्युज

काठमाडाैं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसंगै प्रतिनिधिसभा अन्र्तगतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटन संगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ...

  २०७७ माघ १८ गते १६:२५     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण...