समाचार

  २०७७ फागुन ९ गते ९:४२     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण सुरु भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको शनिबार विघटित...

  २०७७ फागुन ९ गते ९:२५     विकासन्युज

गण्डकी । गणित शिक्षा परिषद् तनहुँको छैटौँ जिल्ला अधिवेशनले नरेन्द्रनाथ न्यौपानेको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीकान्त घिमिरे, सचिवमा कृष्णप्रसाद तिवारी, सहसचिवमा राजु ढकाल, कोषध्यक्षमा पम्फादेवी श्रेष्ठ र...

  २०७७ फागुन ८ गते २१:११     विकासन्युज

ललितपुर । ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यापर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावरी स्थित विशंखुनारायण सामुदायिक वनभित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् । ललितपुरको...

  २०७७ फागुन ८ गते २०:२३     विकासन्युज

काठमाडौं । कम्पनी सचिवहरुको संस्था नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरिज (एनआईसीएस)को शनिबार सम्पन्न १५औं बार्षिक साधारणसभाले सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । सभाबाट रमेश घिमिरे, माधव रेग्मी, टीका भट्टराई, रामचन्द्र खनाल,...

  २०७७ फागुन ८ गते २०:०१     विकासन्युज

काठमाडौं । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो ।...

  २०७७ फागुन ८ गते १६:१७     सिबी अधिकारी

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि...

  २०७७ फागुन ८ गते १३:२०     विकासन्युज

काठमाडौं । आगामी तीन दिन देशको अधिकांश भू-भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुने क्रम चलिरहने...

  २०७७ फागुन ८ गते १०:५०     विकासन्युज

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिइएको छ । शुक्रबार आयोजना गरिएको आठौं नगरसभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२...

  २०७७ फागुन ८ गते १०:१७     विकासन्युज

बागमती । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ । जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । सो निर्वाचनमा मकवानपुरका दुई...

  २०७७ फागुन ७ गते २०:०५     विकासन्युज

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले श्रमजीवी ऐन लागू गर्न सरकार तयार रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय समाचार समिति (रासस) को हिरक वर्ष प्रवेशका अवसरमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहमा...

  २०७७ फागुन ७ गते १९:५८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् । शुक्रबार ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन...

  २०७७ फागुन ७ गते १९:१०     समुन्द्रा घिमिरे

काठमाडौं । कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ । विभागले सार्वजनिक गरेको चालु...

  २०७७ फागुन ७ गते १८:५५     विकासन्युज

काठमाडौं । नेपालबाट अवैधरुपमा भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी हुन थालेपछि नेपाल आयल निगमले सीमा क्षेत्रका पेट्रोल पम्पबाट हुने इन्धन बिक्रीमा कडाइ गर्ने भएको छ । निगमले आज सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै सीमा...

  २०७७ फागुन ७ गते १८:३३     विकासन्युज

काठमाडौं । बागलुङको सिवाईसी बचत तथाऋण सहकारी संस्था लिमिटेडको आयोजनामा दुई दिने सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिको क्षमता अभिबृद्धि तालिमको सुरुवात भएको छ । संस्थाले सदस्य सेवाकेन्द्र मार्फत आफ्ना सेवाहरुलाई धौलागिरी क्षेत्रमाविस्तार गरिरहेको परीप्रेक्षमा...

  २०७७ फागुन ७ गते १८:२५     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड एलजीका सामान खरिद गर्ने तीन जना ग्राहक पुरस्कृत भएका छन् । एलजीका विभिन्न आठ वटा आधिकारिक शोरुमहरुबाट दशैंतिहारमा सामान खरिद गर्ने ग्राहकहरुमध्येबाट भाग्यशाली तीन जना ग्राहक शुक्रबार पुरस्कृत भएका हुन्...

  २०७७ फागुन ७ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र एड्भान्सड कलेज अफ इन्जिनियरिङबीच शैक्षिक सम्झाैता भएकाे छ । महासंघ र कलेजबीच परिवर्तित औद्योगिक आवश्यकता अनुसार स्नातक उपाधिधारी विद्यार्थीहरू तयार पार्न सहकार्य गर्ने सम्झौता भएकाे हाे । बिहिबार आयोजित...

  २०७७ फागुन ७ गते १६:४३     विकासन्युज

काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई २० लाख रुपैयाँ बराबरको चेक...

  २०७७ फागुन ७ गते १६:०२     विकासन्युज

काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ती जारी गर्दै प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका जानकारी दिएकाे हाे । उनलाई संविधानकाे धारा १६३ काे उपधारा...

  २०७७ फागुन ७ गते १५:५२     विकासन्युज

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि हवाई भाडादर बढाएका छन् । वायुसेवा सञ्चालक संघले तयार पारेको विवरण अनुसार सबैभन्दा बढी ९० रुपैयाँ र न्यूनतम १० रुपैयाँले भाडा बढेको...

  २०७७ फागुन ७ गते १५:४६     विकासन्युज

काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई  पदमुक्त गराएकी हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...