बालेन १७ हजार २३४ मतले सिर्जनाभन्दा अगाडी

  २०७९ जेठ ८ गते १४:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपलिकाको मत गणना जारी छ । मेयरको उमेदवारीमा बालेन्द्र शाह(बालेन) ले सुरुवातदेखि नै लिड गरिरहेका छन् । उनले एक लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार १९३ र नेकपा एमालेका केशव स्थापितले २२ हजार ४१५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.