पूर्वाधार

  २०७८ जेठ ४ गते २०:०५     विकासन्युज

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालमा अक्सिजन पाइप लाइन तथा प्लान्ट...

  २०७८ जेठ ४ गते १३:५९      नरेन्द्रसिह कार्की

दार्चुला । व्यास गाउँपालिका ­१ छाङ्गरुदेखि भारतले अतिक्रमण गरेको कालापानी भूमि पुग्ने गरी घोेरेटो बाटो निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको व्यास विषेश कार्यक्रम अन्तर्गत घोरेटो बाटो निर्माण भइरहेको हो । व्यासको...

  २०७८ जेठ ३ गते १९:०४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले अगाडि बढाएको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत संचालित सबै कार्यक्रमबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भएका छन् । कोभिड-१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य...

  २०७८ जेठ ३ गते १८:२८     विकासन्युज

काठमाडौं । कोभिड-१९ को दोश्रो लहरको महामारीमा भक्तपुरमा कोभिड सङ्क्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्रालयले...

  २०७८ जेठ ३ गते १७:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेट अभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण सजिलै काम गर्न नसकिएको...

  २०७८ जेठ ३ गते १५:१२     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेट अभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण सजिलै काम गर्न नसकिएको...

  २०७८ जेठ २ गते १९:१९     विकासन्युज

काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ । वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले...

  २०७८ वैशाख ३१ गते १३:१८     विकासन्युज

काठमाडौं । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे...

  २०७८ वैशाख ३० गते १४:०१     विकासन्युज

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले...

  २०७८ वैशाख २८ गते ९:५६     विकासन्युज

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम सुरु गरिएको छ । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको...

  २०७८ वैशाख २६ गते १५:३८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका...

  २०७८ वैशाख २६ गते १२:१२     विकासन्युज

लहान । नेपालकै पहिलो राजमार्गका रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्र सुरु गरिएको छ । पूर्वमा बलान नदीदेखि पश्चिममा सदरमुकाम सिरहा बजारसम्म करीब २९ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएपछि स्थानीयवासी उत्साहित बनेका...

  २०७८ वैशाख २४ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाली सेनाले कोभिड-१९ संक्रमणका कारण अस्पतालमा देखिएको अक्सिजन समस्या सुल्झाउनका लागि बन्द अक्सिजन प्लान्ट सञ्चालनमा सहयोग पुर्याएको छ । कोरोनाका कारण मुलुकका विभिन्न अस्पताल पुर्याइएका बिरामीलाई समेत अक्सिजन उपलब्ध गराउन कठिनाइ भएपछि...

  २०७८ वैशाख २४ गते १७:०६     विकासन्युज

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरस (कोभिड १९) का गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले साबिकको कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई कोभिड...

  २०७८ वैशाख २४ गते १४:५६     विकासन्युज

गलकोट । बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको...

  २०७८ वैशाख २३ गते १७:०३     विकासन्युज

काठमाडाैं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार कम्पनीको केन्द्रिय कार्यलय बनस्थलीमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु...

  २०७८ वैशाख २२ गते १९:५३     विकासन्युज

दोलखा । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पीसीआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो । प्रयोगशाला २४...

  २०७८ वैशाख २० गते १९:५३     विकासन्युज

दमौली । तनहुँको सदरमुकाममा अवस्थित दमौली अस्पतालले सात आईसीयू र चार वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ । नयाँ भेरियेन्टसहितको कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा अस्पतालले आईसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो । स्वास्थ्य...

  २०७८ वैशाख २० गते ११:१२     विकासन्युज

काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ५० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि ६० कराेड रूपैयाँ र सर्वसाधारणलाई ९०...

  २०७८ वैशाख १९ गते २०:१३     विकासन्युज

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबारदेखि अक्सिजन उत्पाादन शुरु भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम शुरु भएको हो । २०७६...