पूर्वाधार

  २०७९ चैत ८ गते १६:१९     विकासन्युज

काठमाडौं । अर्ध-जलाशायुक्त तिला-१ जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि एक अर्ब १४ करोड २९ लाख र तिला-२ बाट एक अर्ब १४ करोड ७ लाख रुपैयाँ वार्षिक राजश्व संकलन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।...

  २०७९ चैत ८ गते १४:२५     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । माथिल्लो अरुण जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि नागरिक लगानी कोष सकारात्मक रहेको बताइएको छ । माथिल्लो अरुण जलविद्युत आयोजनामा...

  २०७९ चैत ८ गते १३:२५     विकासन्युज

तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका...

  २०७९ चैत ७ गते १५:५७     विकासन्युज

गलकोट । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित...

  २०७९ चैत ७ गते १२:२८     सुशीला रेग्मी

रामपुर । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ ।...

  २०७९ चैत ७ गते ११:४०     विकासन्युज

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा निर्माण भएको ३३/११ केभीको सराङघाट सबस्टेसन उद्घाटन गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय नियोगका...

  २०७९ चैत ५ गते १८:५८     विकासन्युज

काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको...

  २०७९ चैत ५ गते १५:२५     विकासन्युज

काठमाडौं पोड वे कम्पनीले उपत्यकाको ट्राफिक समस्यालाई मध्यनजर गर्दै पहिलो चरणमा एक सय किलोमिटर माइक्रो रेल (पोड वे) बनाउने योजना अघि सारेको छ । जसअन्तर्गत अहिले सम्बन्धित सरकारी निकायसँग समन्वय भइरहेको छ । विदेशी...

  २०७९ चैत ५ गते १०:३२     विकासन्युज

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले पालिकाभित्र सडक पूर्वाधार विकासका लागि गुरुयोजनाको काम अघि बढाएको छ । गाउँपलिकाले पालिकाको जनघनत्व, आवश्यकता, बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सडक पूर्वाधार विकासको कामलाई तीव्ररूपमा अगाडि बढाउने उद्देश्यसहित यातायात गुरुयोजना...

  २०७९ चैत २ गते ९:०९     विकासन्युज

काठमाडौं । शलान्यासको ४ वर्षपछि पूर्वपश्चिम नारायणघाट–बुटवल सडकको पूर्वी खण्डको कावासोती क्षेत्रमा कालोपत्रको काम सुरु भएको छ । नारायणघाटबाट ३० किलोमिटर पश्चिममा रहेको कावासोती र लोकाहाबीचको जङ्गल क्षेत्रमा पाँच सय मिटर सडकमा बिहीबार कालोपत्र...

  २०७९ चैत १ गते १७:११     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले करिडोर क्षेत्रमा माइक्रो रेल (पोड वे) बनाउने योजना बनाएको छ । सरकार र निजी क्षेत्रसँग सहकार्य गरी प्राधिकरणले ‘पोड वे’ बनाउने योजना बनाएको हो । उपत्यकाको अस्तव्यस्त सवारीलाई...

  २०७९ चैत १ गते ११:०६     विकासन्युज

सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पू¥याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दै आएको छ ।...

  २०७९ चैत १ गते ७:०६     विकासन्युज

काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन...

  २०७९ फागुन ३० गते १३:५८     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । सुरु गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको...

  २०७९ फागुन ३० गते ११:०७     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा १२ वटा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले विभिन्न वडामा सुविधा सम्पन्न आधुनिक पार्क बनाउन लागेको हो । महानगरले चालू आर्थिक वर्षको वार्षिक कार्ययोजनामा...

  २०७९ फागुन २९ गते १३:०९     विकासन्युज

खोटाङ । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी...

  २०७९ फागुन २८ गते ११:२४     कृष्ण न्यौपाने

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थु्र’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको...

  २०७९ फागुन २६ गते १२:३८     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र...

  २०७९ फागुन २५ गते १८:०८     विकासन्युज

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेवेलियनले अरुण ३ जलविद्युत परियोजनाको अनुगमन गरेकी छिन् । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको परियोजनाको विद्युत गृह स्थल तथा...

  २०७९ फागुन २५ गते १४:०१     विकासन्युज

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक...