स्वास्थ्य

  २०७७ वैशाख ३१ गते ७:२५     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।  मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा...

  २०७७ वैशाख ३१ गते ६:२८     विकासन्युज

काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले...

  २०७७ वैशाख ३० गते २२:३२     विकासन्युज

काठमाडौं । काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुष र काठमाडौंकाे ३३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३ जनामा काेराेना पुष्टि...

  २०७७ वैशाख ३० गते २२:०३     विकासन्युज

काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २,...

  २०७७ वैशाख ३० गते २०:०६     विकासन्युज

जुम्लाका । जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२...

  २०७७ वैशाख ३० गते १६:१३     विकासन्युज

घोराही । विश्वभर फैलिएको कोभिडऔ१९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी...

  २०७७ वैशाख ३० गते १५:०९     विकासन्युज

काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको पुष्टि भएको छ । पर्सामा देखिएका ३७ कोरोना संक्रमित मध्ये केही पत्रकार रहेकाे  नारयणी अस्पतलाका निर्देशक डा मदनकुमार उपाध्यायलेले बताएका हुन् । उनीहरुकाे संख्या केहीबेरीमा ...

  २०७७ वैशाख ३० गते १५:०८     विकासन्युज

काठमाडाैं । नेपालमा पनि  पत्रकारमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । आज एकैदिन ५७ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । तिनीहरुमा  पत्रकार पनि रहेकाे बताइएकाे छ । आज थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना ...

  २०७७ वैशाख ३० गते १४:०३     विकासन्युज

काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसाे १:४५सम्मकाे तथ्यांक हेर्दा दक्षिण एसियामा काेराेना संक्रमितकाे कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेकाे छ । त्यस्तै ३...

  २०७७ वैशाख ३० गते १३:३७     विकासन्युज

काठमाडौं । नेपालमा आज अर्थात एकैदिन ५७ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म १ सय ३४ जनामा मात्र कोारेना देखिएको हो । तर, अब भने नेपालमा कोरोनाको संक्रमितको संख्या १ सय ९१ जना...

  २०७७ वैशाख ३० गते १३:२२     विकासन्युज

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका...

  २०७७ वैशाख ३० गते १०:०६     विकासन्युज

काठमाडौं । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १...

  २०७७ वैशाख ३० गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४२ लाख ५२ हजार ३ सय ३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८७ हजार १ सय ३३...

  २०७७ वैशाख २९ गते १९:२६     विकासन्युज

काठमाडाैँ । नेपालमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १३ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारी जानकारी दिएका हुन् ।...

  २०७७ वैशाख २९ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  गरिएकाे परीक्षणमा सप्तरी  डाक्नेश्वरी नगरपालिकाकाे वडा...

  २०७७ वैशाख २९ गते १३:२७     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले आगामी बजेट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रित हुनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर...

  २०७७ वैशाख २९ गते १३:२४     विकासन्युज

काठमाडौंं । अहिले जारी लकडान खुकुलो बनिरहेको अवस्थामा कोरोना संक्रमितको संख्या भने बढेदै गएको छ । आज लकडाउनको ४९ औं दिन भइरहँदा बजारमा लकडाउन भने केही खुकुलो बन्दै गएको छ । आज मात्र कपिलवस्तुमा...

  २०७७ वैशाख २९ गते ९:५७     विकासन्युज

दाङ । तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा रहनुभएका सुत्केरी अनिता यादवको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी...

  २०७७ वैशाख २९ गते ८:५५     विकासन्युज

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षण अनुसार १० जनामा काेराेना पुष्टि भएकाे हाे । संक्रमितहरू कपिलबस्तु, यशाेधरा गाँउपालिका- ५  र बुद्धभुमि...

  २०७७ वैशाख २९ गते ६:१५     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४१ लाख ७८ हजार १ सय ५४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ८३ हजार ७ सय ३४...