स्वास्थ्य

  २०७७ वैशाख ३१ गते १६:५८     विकासन्युज

काठमाठाैं । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरू शौचालयको झ्याल फोडेर भागेका अस्पतालले बताएकाे छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार हिजो सङ्क्रमण देखिएपछि उनीहरूलाई उपचारका लागि त्यहाँ ल्याइएको थियो।...

  २०७७ वैशाख ३१ गते १६:४२     विकासन्युज

काठमाडाैं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर...

  २०७७ वैशाख ३१ गते १३:५४     विकासन्युज

काठमाडाै‌ं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप १ जनामा कोरोना संक्रमण देखिएको हो। धुलिखेलको प्रयोगशालामा देखिएका संक्रमित नेपालगञ्जका ३६ वर्षीय पुरुष हुन्। यो सहित संक्रमितको संख्या २१८ पुगेको...

  २०७७ वैशाख ३१ गते १२:०४     विकासन्युज

काठमाडौं । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ । उक्त प्रतिष्ठानमा कार्यरत २५ वर्षिय युवतीमा मैगलबार कोरोना संक्रमण पुष्टि भएपछि सो आरोग्य प्रतिष्ठान भएको भवनमा सिल गरेको हो । संक्रमित युवती...

  २०७७ वैशाख ३१ गते १२:०३     विकासन्युज

काठमाडाैं ।  जनकपुरधाममा पनि एकजना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएको छ । वीरगन्जमा दुई जना पत्रकारमा संक्रमण पुष्टि भएको एक दिन नबित्दै जनकपुरधामका अर्का पत्रकारलाई पनि संक्रमण पुष्टि भएको हाे । धनुषाका प्रमुख जिल्ला अधिकारी...

  २०७७ वैशाख ३१ गते ११:२०     विकासन्युज

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि भएको छ । अप्रिल ३० तारिखमा प्रवक्ता डिमेट्रि पेस्कोभ राष्ट्रपति पुटिनसंगै देखिएका थिए । ५२ वर्षका प्रवक्ता पेस्कोभ कोरोना पुष्टि भएसँगै पुटिनलाई पनि संक्रमणको...

  २०७७ वैशाख ३१ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका छ । कोरोनाको संक्रमणमा जोखिम मोलेर काम गर्ने अर्थात फ्रन्ट लाइनमा रहेकाहरुलाई पनि कोरोना संक्रमण देखिएको छ । नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमा पनि कोरोना...

  २०७७ वैशाख ३१ गते १०:१३     विकासन्युज

महोत्तरी । प्रदेश नं २ मा एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएको छ । पर्सामा ५७, महोत्तरी र धनुषामा दुई/दुई र बाराका एक जना मङ्गलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४...

  २०७७ वैशाख ३१ गते ९:१२     विकासन्युज

काठमाडाैं । नेकपाका नेता डा. भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवान एक महिनादेखि नै घरमै रहेको बुझिएको छ । रावलकाे  निजी सचिवालयका अनुसार उनी एक महिनादेखि बिदामा बसेकाे छन् । उनी एक महिना अगाडिदेखि लामो...

  २०७७ वैशाख ३१ गते ८:२२     विकासन्युज

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । २७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा...

  २०७७ वैशाख ३१ गते ७:४१     विकासन्युज

दिल्ली । भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा १ हजार बढी प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । मङ्गलबार मात्र थप २ सय २१ प्रहरी संक्रमण भएको प्रमाणित भएसँगै संक्रमित प्रहरीको संख्या १ हजार...

  २०७७ वैशाख ३१ गते ७:२५     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यका काेराेना संक्रमण पुष्टि भएका ३ जनालाई नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।  मंगलबार मात्र काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका २ महिला र १ पुरुषमा अस्पतालमा...

  २०७७ वैशाख ३१ गते ६:२८     विकासन्युज

काठमाडौं । नेपाली समयानुसार आज विहान ६ बजेसम्म विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले...

  २०७७ वैशाख ३० गते २२:३२     विकासन्युज

काठमाडौं । काठमाडौंका ३ जनामा काेराेना पुष्टि भएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुष र काठमाडौंकाे ३३ वर्षिय महिलामा काेराेना पुष्टि भएकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका ३ जनामा काेराेना पुष्टि...

  २०७७ वैशाख ३० गते २२:०३     विकासन्युज

काठमाडौं । नेपालमा थप २६ जनामा कोरोना संक्रमण  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ जनामा कोरोना पुष्टि भएको जनाएकाे हाे । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, महोत्तरी,धनुषा, भक्तपुर, काठमाडौं र सर्लाहीमा संक्रमित भेटिएका हुन्। जसमध्ये महोत्तरीमा २,...

  २०७७ वैशाख ३० गते २०:०६     विकासन्युज

जुम्लाका । जुम्लाका आठ स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसेका ९३० जना १४ दिनको अवधि पूरा गरेर घर फर्केका छन् । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा ७४७ र मंगलबार १८२...

  २०७७ वैशाख ३० गते १६:१३     विकासन्युज

घोराही । विश्वभर फैलिएको कोभिडऔ१९ को त्रासमा रहेको विश्व समुदाय यतिखेर महामारीबाट बच्ने उपायको खोजीमा छ । यो सङ्क्रमणबाट बच्न मानिसले रोकथामका विभिन्न उपाय अपनाइरहेको छ । सङ्क्रमितहरुसँगै प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक तथा स्वास्थ्यकर्मी...

  २०७७ वैशाख ३० गते १५:०९     विकासन्युज

काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकार पनि रहेको पुष्टि भएको छ । पर्सामा देखिएका ३७ कोरोना संक्रमित मध्ये केही पत्रकार रहेकाे  नारयणी अस्पतलाका निर्देशक डा मदनकुमार उपाध्यायलेले बताएका हुन् । उनीहरुकाे संख्या केहीबेरीमा ...

  २०७७ वैशाख ३० गते १५:०८     विकासन्युज

काठमाडाैं । नेपालमा पनि  पत्रकारमा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ । आज एकैदिन ५७ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । तिनीहरुमा  पत्रकार पनि रहेकाे बताइएकाे छ । आज थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना ...

  २०७७ वैशाख ३० गते १४:०३     विकासन्युज

काठमाडौं । दक्षिण एशियाका सबै देशमा कोरोना भाइरस संक्रमण फैलिएको छ । मंगलबार दिउँसाे १:४५सम्मकाे तथ्यांक हेर्दा दक्षिण एसियामा काेराेना संक्रमितकाे कुल संख्या १ लाख २५ हजार १ सय ९६ पुगेकाे छ । त्यस्तै ३...