स्वास्थ्य

  २०७७ वैशाख २७ गते ८:२३     विकासन्युज

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडाैंकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरकाे काेशी अस्पतालमा गरिएको परीक्षण अनुसार थप ७ जनामा कोरोना संक्रमण...

  २०७७ वैशाख २७ गते ६:१४     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख १० हजार २ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७५ हजार ९ सय ३६...

  २०७७ वैशाख २६ गते १९:११     विकासन्युज

काठमाडौं । आजदेखि सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त बनेको छ । ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेकी महिला आज डिस्चार्ज भएपछि उनी सुदूरपश्चिम कोरोना बिरामी मुक्त भएको हो । सेती प्रादेशीक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर...

  २०७७ वैशाख २६ गते १८:४६     विकासन्युज

काठमाडाै‌ ।  धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालले जानकारी दिएकाे छ । ३५ दिनदेखि सेती अस्पतालमा उपचाररत...

  २०७७ वैशाख २६ गते १६:२९     विकासन्युज

काठमाडौं । आज थप १ जना कोरोना संक्रमित थपिएका छन् । कोभिड–१९ सम्बधि नियमित बिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप १ जना कोरोना देखिएकाे बताए। भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय...

  २०७७ वैशाख २६ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ । शुक्रबार कोरोना संक्रमण भएर विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएका मध्ये थप ८ जना उपचर पछि निको भएर डिस्चार्ज भएसंगै नेपालमा कोरोना...

  २०७७ वैशाख २६ गते १३:२५     विकासन्युज

काठमाडाै‌‌ । प्रदेश १ मा थप ८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । कोशी अस्पताल उपचाररत उनीहरुलाई शुक्रबार बिहान डिस्चार्ज गरिएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । बुधबार...

  २०७७ वैशाख २६ गते ६:१०     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख १३ हजार २ सय ५६ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७० हजार ४ सय १३...

  २०७७ वैशाख २५ गते २१:०६     विकासन्युज

काठमाडौं । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।...

  २०७७ वैशाख २५ गते २१:०२     विकासन्युज

काठमाडाैं । विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएका छन् । विराटनगरको कोसी अस्पतालमा उपचाररत उनीहरू निको भएपछि भोलि बिहान डिस्चार्ज गरिने अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।...

  २०७७ वैशाख २५ गते २०:१०     विकासन्युज

काठमाडाैं । स्वीटजरल्याण्डले नेपाललाई ३० हजार पीसीआर किट सहयाेग स्वरुप प्रदान गरेकाे छ । कोरोना परीक्षणका लागि स्वीटजरल्याण्डले सहयोग गरेको उक्त पीसीआर टेस्ट किट नेपाल आइपुगेको छ । पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य...

  २०७७ वैशाख २५ गते २०:०६     विकासन्युज

दाङ। तुलसीपुर उपमहानगरपालिका—१७ की १८ वर्षीया सीता चौधरीलाई कोरोना भाइसर (कोभिड —१९) को जोखिम रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) मा अस्पतालबाट प्रसुती सेवा कसरी प्राप्त होला भन्ने चिन्ता लागेको थियो । गत आइतबार गर्भवती...

  २०७७ वैशाख २५ गते १९:४३     डोमी शेर्पा

काठमाडौं । काठमाडौंका एक मात्र कोरोना संक्रमितको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ । पाटन अस्पतालको आईसोलेसनमा राखिएको उनी एक मात्र बिरामी हुन् । उनी हिजो साँझ अस्पतालमा पुर्ण भर्ना भएका उनमा हाल कोरोनाको...

  २०७७ वैशाख २५ गते १९:२५     विकासन्युज

काठमाडौं । विश्वव्यापि महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिमका बेला त्यसको रोकथाम गर्ने उद्देश्य राखेर मुलुकका विभिन्न क्षेत्रमा किटनाशक झोल छर्कने गरिएको छ । चिकित्सकले यस्तो झोलले मानव स्वास्थ्यमा असर गर्न सक्नेतर्फ सचेत...

  २०७७ वैशाख २५ गते १६:५८     विकासन्युज

काठमाडाैं । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । सोही अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सक गौतमलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । काठमाडौंमा बिहीबार (आज)...

  २०७७ वैशाख २५ गते १६:३४     विकासन्युज

  काठमाडौं । अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आइसियु सेवा सञ्चालन गर्न ६८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले प्रतिष्ठानलाई अमेरिका-नेपाल मेडिकल फाउन्डेसनले  ६८ लाख रुपैयाँ आर्थिक...

  २०७७ वैशाख २५ गते १०:२७     विकासन्युज

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा एकैदिन दुई डेङ्गु रोगका बिरामी फेला परेका छन् । पछिल्लो सात दिनयता जिल्लामा पाँच डेङ्गुका बिरामी भेटिएका छन् । बेनी नगरपालिका–७ मङ्गलाघाट र मङ्गला गाउँपालिका–१ भरजुलाका एक–एक जनामा बुधबार...

  २०७७ वैशाख २५ गते ८:४३     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दुनियाँभरका देशहरुलाई चेतावनी दिँदै भनेको छ कि यदी देशहरु कोरोना भाइरसको विषयलाई लिएर सचेत नहुने हो भने यो भाइरसबाट मुक्ति पाउने कुरामा ठूलो आशंका छ । उसले...

  २०७७ वैशाख २५ गते ६:४५     विकासन्युज

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३८ लाख १८ हजार ८ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६४ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको छ भने...

  २०७७ वैशाख २४ गते १७:५७     विकासन्युज

काठमाडाैं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा थप ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको हाे । हालसम्म २४५ नेपालीमा...