फोकस

  २०७४ फागुन २३ गते १७:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डा. गर्भनर चिरञ्जीवी नेपालले निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको बताए । चालु आर्थिक वर्षको २०७४/७५को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै डा. गर्भनर नेपालले...

  २०७४ फागुन २३ गते १४:२१     मञ्जरी पौडेल

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर...

  २०७४ फागुन २३ गते १०:३०     पृथराज थेगिम

काठमाडौं । सात महिनामा वैदेशिक लगानी(एफडीआई) ६८ प्रतिशत बढेको छ । मुलुक स्थायी सरकार बन्ने दिशामा अघि बढेसँगै वैदेशिक लगानी समेत बढेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा १४...

  २०७४ फागुन २३ गते ९:१९     विकासन्युज

काठमाडौं । विश्वका सर्वाधिक धनीहरुको सूचि सार्वजनिक भएको छ । गत बर्ष तेश्रो नम्बरमा रहेका जेफ बेजोस पहिलो नम्बरमा आईपुगेका छन भने पहिलो नम्बरका बिल गेट्स दोश्रो नम्बरमा पुगेका छन् । गत बर्ष दोश्रो...

  २०७४ फागुन २३ गते ८:४५     विकासन्युज

काठमाडौं । नेकपा(एमाले)ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने निर्णय गरेको छ । मंगलबार मध्यरातमा सम्पन्न एमाले स्थायी कमिटी बैठकले भण्डारीलाई दोश्रो कार्यकालका लागि पुनः राष्ट्रपति बनाउने निर्णय गरेको हो । पार्टी...

  २०७४ फागुन २२ गते १६:३३     नारायण पौडेल

काठमाडौं । ‘अब सिधै मुहान नै सफा गर्ने हो । मुहान सफा नगरि तल मात्रै फोेहर टिपेर केहि हुन्न । भन्सार विन्दुमै कडाई गरेपछि राजश्वसँग सम्बन्धित सबै समस्याको हल हुन्छ ।’, बधाई दिन आएका...

  २०७४ फागुन २२ गते १५:१९     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौं महानगरपालिकालाई  १२ करोड २१ लाख ६८ हजार ४ सय ९४ रुपैंया बुझाएको छ । समितिले रजिष्ट्रेशन र मालपोतको शुल्क बापतको रकम महानगरलाई बुझाएको हो । जिससले आर्थिक...

  २०७४ फागुन २२ गते १५:०९     विकासन्युज

  काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर भन्दा लामो सुरुङ खनेको इटालियन कम्पनी सिएमसीलाई लिखु ४ जलविद्युत आयोजनाबाट निकालिएको छ । ठेक्का सम्झौता अनुसार काम नगरेपछि सिएमसीसँगको सम्झौता तोडिएको हो । आयोजनाको...

  २०७४ फागुन २२ गते १०:२१     नारायण पौडेल

काठमाडौं । मेची-महाकाली रेलमार्गबारे प्रदेशका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ सुरु भएको छ । रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायका अनुसार हाल डीपीआर निर्माणको काम भैरहेको प्रदेश ५ र ७ नम्बरका मुख्यमन्त्रीहरुलाई ब्रिफिङ गर्न लागिएको हो...

  २०७४ फागुन २२ गते ९:३६     विकासन्युज

काठमाडौं । संघिय नेपालको प्रथम राष्ट्रपति निर्वाचन फागुन २९ गतेका लागि तोकिएको छ । बामपन्थी गठबन्धनमा राजकिय पद बाडफाँट गर्दा राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेले संघिय नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार छान्नका लागि...

  २०७४ फागुन २१ गते १७:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा जोगाउने अभियान सुरु गरेको छ । महानगरको वडा नं ३ मा साढे ६ आना जग्गामा बनेको एकतले भवन भत्काउदै महानगरले सार्वजनिक स्थललाई खुल्ला बनाउने अभियान थालेको हो ।...

  २०७४ फागुन २१ गते १६:३४     विकासन्युज

काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार कलंकी–नागढुंगा सडक खण्डको आधा भागमा असार अघि नै कालोपत्रै गर्ने...

  २०७४ फागुन २१ गते १५:५२     पृथराज थेगिम

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सात महिनामा लगानी प्रतिवद्धता जनाउने मुलुकहरुमध्ये चीन अग्रस्थानमा देखिएको छ । चीनबाट मात्रै ५७ प्रतिशत...

  २०७४ फागुन २१ गते १४:१९     नारायण पौडेल

काठमाडौं । बामपन्थी सरकारले अमेरिकी मोडलमा राज्यको शासन प्रशासन सञ्चालन गर्ने भएको छ । अमेरिकी शासनलाई साम्राज्यवादीको संज्ञा दिने बामपन्थीहरुले राज्य सञ्चालनका सवालमा भने अमेरिकी मोडल नै उपयुक्त हुने प्रतिवेदन तयार पारेका हुन् ।...

  २०७४ फागुन २१ गते १०:३०     विकासन्युज

ज्योति विकास बैंकमा डेपुटी सीईओको रुपमा तपाईको आगमनलाई पनि महत्वको साथ हेरिएको थियो । कामु सीईओ बन्नु भएको छ र भावी सीईओको रुपमा बैंकले स्वीकार गरेको पनि देखिन्छ । तपाई आएपछि ज्योति विकास बैंकमा...

  २०७४ फागुन २० गते १८:५०     विकासन्युज

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले पश्चिम सेती आयोजनाको विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान पुनः दोहर्याएको छ । लगानी बोर्डसंग आइतबार भएको छलफलमा...

  २०७४ फागुन २० गते १७:०१     नारायण पौडेल

काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८...

  २०७४ फागुन २० गते १५:१०     मञ्जरी पौडेल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि आइतबार भारी गिरावट आएको छ । अर्थमन्त्री खतिवडाले बीबीसीसँगको अन्तरवार्तामा सेयर बजार र घरजग्गा अनुत्पादक रहेको र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने अभिव्यक्ति...

  २०७४ फागुन २० गते १३:२६     पृथराज थेगिम

काठमाडौं । तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक...

  २०७४ फागुन २० गते १२:३०     विकासन्युज

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आईतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको...