फोकस

  २०७४ फागुन २१ गते १७:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा जोगाउने अभियान सुरु गरेको छ । महानगरको वडा नं ३ मा साढे ६ आना जग्गामा बनेको एकतले भवन भत्काउदै महानगरले सार्वजनिक स्थललाई खुल्ला बनाउने अभियान थालेको हो ।...

  २०७४ फागुन २१ गते १६:३४     विकासन्युज

काठमाडौं । कलंकी–नागढुंगा सडकको आधा भाग असार अघि नै कालोपत्रै हुने भएको छ । उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठका अनुसार कलंकी–नागढुंगा सडक खण्डको आधा भागमा असार अघि नै कालोपत्रै गर्ने...

  २०७४ फागुन २१ गते १५:५२     पृथराज थेगिम

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । सात महिनामा लगानी प्रतिवद्धता जनाउने मुलुकहरुमध्ये चीन अग्रस्थानमा देखिएको छ । चीनबाट मात्रै ५७ प्रतिशत...

  २०७४ फागुन २१ गते १४:१९     नारायण पौडेल

काठमाडौं । बामपन्थी सरकारले अमेरिकी मोडलमा राज्यको शासन प्रशासन सञ्चालन गर्ने भएको छ । अमेरिकी शासनलाई साम्राज्यवादीको संज्ञा दिने बामपन्थीहरुले राज्य सञ्चालनका सवालमा भने अमेरिकी मोडल नै उपयुक्त हुने प्रतिवेदन तयार पारेका हुन् ।...

  २०७४ फागुन २१ गते १०:३०     विकासन्युज

ज्योति विकास बैंकमा डेपुटी सीईओको रुपमा तपाईको आगमनलाई पनि महत्वको साथ हेरिएको थियो । कामु सीईओ बन्नु भएको छ र भावी सीईओको रुपमा बैंकले स्वीकार गरेको पनि देखिन्छ । तपाई आएपछि ज्योति विकास बैंकमा...

  २०७४ फागुन २० गते १८:५०     विकासन्युज

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले पश्चिम सेती आयोजनाको विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान पुनः दोहर्याएको छ । लगानी बोर्डसंग आइतबार भएको छलफलमा...

  २०७४ फागुन २० गते १७:०१     नारायण पौडेल

काठमाडौं । कर्मचारीको भत्ता १८ प्रतिशत बढाउने र निर्ब्याजी ४५ लाख रुपैंयाँ घर मर्मतका लागि सापटी दिने नेपाल राष्ट्र बैंकको योजनामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । राष्ट्र बैंकले कर्मचारीको भत्ता १८...

  २०७४ फागुन २० गते १५:१०     मञ्जरी पौडेल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि आइतबार भारी गिरावट आएको छ । अर्थमन्त्री खतिवडाले बीबीसीसँगको अन्तरवार्तामा सेयर बजार र घरजग्गा अनुत्पादक रहेको र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने अभिव्यक्ति...

  २०७४ फागुन २० गते १३:२६     पृथराज थेगिम

काठमाडौं । तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक...

  २०७४ फागुन २० गते १२:३०     विकासन्युज

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको सेयर आईतबार १०३ रुपैयाँमा किनबेच भयो । पछिल्लो दुई सातामा यस कम्पनीको सेयर मूल्य ११५ बाट १०३ मा झरेको छ । आइतबार खरिद आदेशमा यस कम्पनीको मूल्य १०१ राखिएको...

  २०७४ फागुन २० गते १०:१०     नारायण पौडेल

काठमाडौं । काठमाडौं-वीरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको टुंगो एक हप्ताभित्रै लाग्ने भएको छ । रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एक...

  २०७४ फागुन १९ गते १२:००      खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले गरिब जनताको स्वस्थ्यमा ध्यान दिदैं ल्याएको २ हजार ५ सय रुपैयाँको बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । कार्यक्रममा हालसम्म ५ लाख ८१ हजार ९४४ जना सहभागी भैसकेका छन् । बीमा...

  २०७४ फागुन १९ गते ९:५७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री हुन छाडेको छ । चालु आर्थिक वर्ष शुरु भएयता धितोपत्र बोर्डले ३४ कम्पनीलाई १९ अर्ब २२ करोड ५३ लाख रुपैयाँ बराबरको १९ करोड २२ लाख...

  २०७४ फागुन १९ गते ८:०७     शंकर अर्याल

संघीयता कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण चरणको रुपमा रहेको तीन तहको निर्वाचनसँगै नेपाली जनताले देखेको आर्थिक समृद्धिको सपनाका माझमा नेपाली अर्थतन्त्रको बागडोर सम्हाल्न अर्थशास्त्री डा. युवराज खतिवडा आएका छन् । उनको नियुक्तिसँगै ‘बिग्रिएको’ नेपाली अर्थतन्त्रले सही...

  २०७४ फागुन १८ गते १८:४४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी बोर्ड ऐन पुनरावलोकन गरिने बताएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधिसंग शुक्रबार भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले लगानी बोर्ड ऐन समय सापेक्ष नहुदा अन्तरमन्त्रालय समन्वयको समस्याले अपेक्षित...

  २०७४ फागुन १८ गते १७:२२     नारायण पौडेल

काठमाडौं । रसुवाको टिमुरेमा चिनियाँ सहयोगमा निर्माण हुने ड्राईपोर्टको डिजाइन तयार भएको छ । इन्टरमोडल यातायात विकास समितिले माघ १ गते चीनको छेन्दुमै पुगेर डिजाइन स्वीकृतिको सम्झौता गरेको हो । चीन सरकारको पुर्ण स्वामित्वमा...

  २०७४ फागुन १८ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपालीलाई रक्सी खुवाएर भारतीय अभिनेतासँग नचलाउने गोर्खा बुअरीको योजना विफल भएको छ । सँगै कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको टिकटको पैसा फिर्ता गर्नु पर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला...

  २०७४ फागुन १८ गते १२:३८     विकासन्युज

काठमाडौं । नेपालमा मदिराको बजारीकरण गर्न आउन लागेको भारतीय अभिनेता सलमान खानको कार्यक्रम रद्द भएको छ । नेपालमा मदिरा उत्पादन गर्दै आएको गोर्खा ब्रुअरी कम्पनीले फागुन २६ गते आयोजना गर्न लागेको आयोजनामा कन्सर्टमा सलमान...

  २०७४ फागुन १८ गते ११:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्रीमा डा युवराज खतिवडाको नियुक्तीसँगै उनी र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालबीचको सम्बन्ध र सम्भावित परिणामलाई लिएर धेरै अड्कलबाजी भईरहेका छन् । सरकार परिवर्तन भएको र राजनीतिक पृष्ठभूमि फरक भएकाले गभर्नरलाई...

  २०७४ फागुन १८ गते ११:२८     विकासन्युज

डा. रोभसकुसम सुवेदीले दक्षिण कोरियाको चोसन युनिभर्सीटीबाट पीएचडी र पोष्ट डक्टरेट फेलेशिपसम्मको अध्ययन पुरा गरेका छन् । यसअघि उनले काठमाडौं विश्वविद्यालयबाट एम फार्म सम्मको अध्ययन पुरा गरेका थिए । उनी नेपाल औषधी लिमिटेडको महाप्रबन्धक...