वित्त

  २०७८ कार्तिक २४ गते १३:३०     सन्तोष रोकाया

काठमाडौं । २७ वटा वाणिज्य बैंकहरुसँग ४९ अर्ब ३१ कराेड ७० लाख रुपैयाँ खराब कर्जा देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २७ वटा वाणिज्य बैंकहरुसँग सो रकमको खराब कर्जा देखिएको हो ।...

  २०७८ कार्तिक २४ गते ११:३२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेतले ५८ लाख ७५ हजार ९०३ रुपैयाँ तलब बुझेका छन् । बैंकको १५औं वार्षिक प्रतिवेदनका अनुसार उनले बैंकबाट गत आर्थिक वर्षमा सो तलब...

  २०७८ कार्तिक २४ गते ११:२२     शिव सत्याल

काठमाडौं । गत आर्थिक वर्ष २७ वटा वाणिज्य बैंकहरुले मात्रै सरकारलाई २७ अर्ब ५९ करोड २२ लाख ४८ हजार रुपैयाँ आयकर बुझाए । बैंकहरुले गरेको नाफाबाट सो नाफाको ३० प्रतिशतका दरले आयकर तिर्दा सरकारले...

  २०७८ कार्तिक २४ गते १०:५८     विकासन्युज

काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकको लागि सुनौलो अफर ल्याएको छ । उक्त अफर अन्तर्गत नबिल बैंकका ग्राहकले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार...

  २०७८ कार्तिक २४ गते १०:४२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रस्तावित १९.४७ प्रतिशत लाभांश पारित भएको छ । कार्त्तिक २३ गते मंगलबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले...

  २०७८ कार्तिक २३ गते २०:३९     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष अनिल कुमार उपाध्यायले बैंकिङ क्षेत्रले सबैसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । मंगलबार नेपाल बैंकर्स संघको ३५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै...

  २०७८ कार्तिक २३ गते २०:०४     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले बैंकिङ शुसाशनका लागि सबैले हातेमालो गर्नु पर्ने बताएका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले बैंकिङ प्रणालीको शुसाशनका लागि सबैले...

  २०७८ कार्तिक २३ गते १९:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन रुपमा सबल हुन आग्रह गरेका छन् । मंगलबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा उपस्थित...

  २०७८ कार्तिक २३ गते १८:५२     विकासन्युज

बाजुरा । गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन...

  २०७८ कार्तिक २३ गते १८:२८     विकासन्युज

काठमाडौं । कुमारी बैंकका कर्जा अधिकृत सोनु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रिय अनुसन्धान विभाग (सिआइबी)ले बैंकका कर्जा अधिकृत ठाकुरलाई पक्राउ गरेको हो । कर्जा अधिकृत ठाकुरसहितको मिलाेमतोमा गायक योगेश्वर अमात्यकाे बारा जिल्लाको १२...

  २०७८ कार्तिक २३ गते १७:५२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको ग्राहकहरुले दराजको ११.११ योजनामा छुट पाउने भएका छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा ३५०० सम्मको छुट पाउनेभएका हुन् । यस योजना अन्तर्गत दराजको ११.११ योजनामा बैंकको कार्डबाहकहरुले...

  २०७८ कार्तिक २३ गते १७:४३     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को...

  २०७८ कार्तिक २३ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय निर्विरोध चयन भएका छन् । मंगलबार भएको संघको साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन् । निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी...

  २०७८ कार्तिक २३ गते १७:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच जीवन बीमा सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार राष्ट्रिय बीमा संस्थानले पाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने बीमा...

  २०७८ कार्तिक २३ गते १७:१०     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल बैंकका पूर्व अध्यक्ष डा. शंकर प्रसाद शर्मा सम्मानित भएका छन् । नेपाल बैंकर्स संघले मंगलबार आयोजना गरेकाे साधारणसभामा उनलाई सम्मान गरेको हो । नेपाली बैंक तथा वित्तीय क्षेत्रमा उल्लेखनीय योगदान...

  २०७८ कार्तिक २३ गते १६:०३     विकासन्युज

काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कार्त्तिक २३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८...

  २०७८ कार्तिक २३ गते १५:३५     विकासन्युज

काठमाडौं । मंगलबारको बजार कारोबार शुरु भएदेखि न ओरालो लागेको थियो । कारोबार खुलेदेखि नै आरोलोको यात्रा तय गरेको बजार अन्त्यसम्म निरन्तर रुपमा घट्यो । सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८२ प्रतिशत अर्थात...

  २०७८ कार्तिक २३ गते १५:२९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको अनुमति पाएका तीन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कुल ४ करोड ४४ लाख ६६ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला, सानिमा बैंकका...

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको...

  २०७८ कार्तिक २३ गते १५:१५     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र दराजबीच दराजकाे ११ः११ अफरमा बैंकका ग्राहकलाई छुट दिने सम्झाैता भएकाे छ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा...