वित्त

  २०७८ कार्तिक २६ गते ११:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिर पहिलो साताभित्र गरिसक्ने भएको छ । प्रत्येक तीन तीन महिनामा समीक्षा गर्ने प्रचालन अनुसार मंसिर पहिलो साताभित्र समीक्षा गर्न लागिएको...

  २०७८ कार्तिक २६ गते १०:३०     विकासन्युज

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते...

  २०७८ कार्तिक २५ गते १८:०६     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ११ हजार ७५३ कित्ता बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य ६७५ रुपैयाँ मात्र तोकिएको छ...

  २०७८ कार्तिक २५ गते १७:४०     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले तिलोत्तमा नगरपालिकाकाे रुपन्देही वडा नं. ५ स्थित मणिग्राम शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या...

  २०७८ कार्तिक २५ गते १७:०३     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न हालसम्म ११ जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालयका अनुसार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का पूर्व सीईओ सिताराम थपलियासहित ११ जनाले आवेदन दिएका हुन्...

  २०७८ कार्तिक २५ गते १५:१४     विकासन्युज

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले काठमाडौंको न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ । स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले कारोबार सुरु गरेका हुन् ।...

  २०७८ कार्तिक २५ गते १५:१३     विकासन्युज

काठमाडौं । नेप्सेमा दुई कम्पनीको कूल ७ करोड ७६ लाख ६९ हजार ५३५ कित्ता सेयर सूचीकृत भएको छ । कार्त्तिक २५ गते बिहीबार मात्रै हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र इन्फिनिटी लघुवित्त वित्तीय...

  २०७८ कार्तिक २५ गते १४:१९     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले कार्त्तिकको तेश्रो सातामा निक्षेप संकलन घटाएका छन् भने कर्जा लगानी बढाएका छन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले निक्षेप घटाएपनि कर्जा लगानी भने सामान्य रुपमा बढाएको देखिन्छ ।...

  २०७८ कार्तिक २५ गते १४:१८     विकासन्युज

काठमाडाैं । इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेशियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इसेवा...

  २०७८ कार्तिक २५ गते १३:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । सञ्चालित विभिन्न क्षेत्रका संस्थाहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका हुन् । जसमध्ये लघुवित्त...

  २०७८ कार्तिक २५ गते १३:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र सोवा हेल्थकेयर सेन्टर, एकान्तकुनाबीच बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सोवा हेल्थकेयर सेन्टरको सेवा सुविधामा विशेष छुट पाउनेछन्...

  २०७८ कार्तिक २५ गते १२:५३     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा प्रभु बैंकको सेयर कारोबार रोक्का भएको छ । गत मंगलबार (कार्त्तिक २३ गते) मात्रै गत आर्थिक वर्षको लाभांश घोषणा गरेको बैंकको आज कार्त्तिक २५ गतेको सेयर कारोबार रोक्का भएको हो...

  २०७८ कार्तिक २५ गते १२:३५     विकासन्युज

काठमाडा‌ैं । बैंक अफ काठमाण्डू र एपोलो पोलि क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने गराउने सम्झौता भएको छ । बैंक र क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी...

  २०७८ कार्तिक २५ गते ११:४७     विकासन्युज

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर १९ करोड रुपैयाँ कर्जा प्रवाह प्रकरणमा सोही बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाको पनि संलग्नता रहेको शंका प्रहरीले गरेको छ । बैंकले गत साउनमा प्रदान...

  २०७८ कार्तिक २५ गते ११:२६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी मंसिर १७ गते वार्षिक साधारणसभा (एजीएम) बोलाएको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालयमा आफ्नो ३५औं सभा बोलाएको हो । सभाले सेयरधनीलाई...

  २०७८ कार्तिक २५ गते १०:३५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्त्तिक २५ गते बिहान...

  २०७८ कार्तिक २४ गते १६:५९     विकासन्युज

काठमाडाैं । साँग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठले गत वर्षमा ९५ लाख ८४ हजार रुपैयाँ तलब सुविधा लिएका छन् । साँग्रिला विकास बैंकको वार्षिक प्रतिवेदनका अनुसार उनले गत वर्ष तलब तथा अन्य...

  २०७८ कार्तिक २४ गते १६:२५     विकासन्युज

काठमाडौं । संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटाले लाभांश घोषणा गरेर बुक क्लोज पनि भइसकेको छ । बुक क्लोज हुनु भनेको सुचिकृत कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित भइसक्नु पनि हो । बुक क्लोज...

  २०७८ कार्तिक २४ गते १६:१७     विकासन्युज

काठमाडौं । हालसम्म विभिन्न ११ वटा लघुवित्त वित्तीय संस्थाहरुले वार्षिक साधारण सभा बोलाएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारणसभाको लागि मिति तय गरिसकेका हुन् । जसमध्ये ४ वटाले सम्पन्न गरिसकेका...

  २०७८ कार्तिक २४ गते १६:१३     विकासन्युज

काठमाडौं । नबिल बैंक र सहज बिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ । नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय...