वित्त

  २०७९ पुष ६ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई मर्जर गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । दुवै बैंक मर्जरको अन्तिम स्वीकृतिका लागि गत साता नेपाल राष्ट्र बैंक पुगेका थिए ।...

  २०७९ पुष ६ गते १७:५२     विकासन्युज

काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले...

  २०७९ पुष ६ गते १७:१९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र राजधानी डेरीबीच कृषि कर्जाको सहजीकरण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार...

  २०७९ पुष ६ गते १३:३५     विकासन्युज

एनआईबिएल एस क्यापिटलले पुस ७ गते बिहीबारदेखि हालसम्मकै ठूलो म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुल्ला गर्ने...

  २०७९ पुष ६ गते १२:५७     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्सले गत वर्षको लाभांशबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ वर्ष नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुस ३ गते...

  २०७९ पुष ६ गते १२:५७     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले बहुबैंकिङ कर्जाको कारणले समस्यामा परेका सदस्यहरुलाई आम्दानीको अवस्था हेरेर किस्ता भुक्तानीका लागि सहजीकरण गर्ने भएका छन् । लघुवित्तहरुले कर्जा पुनसंरचना तथा पुर्नतालिकीकरणको लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने र...

  २०७९ पुष ६ गते १२:३५     विकासन्युज

गौरादह । झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर निर्माण गरेर वितरण समेत गर्न थालेको छ । सस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सो सहयोग गरेको हो । संस्थाका...

  २०७९ पुष ६ गते १०:३८     विकासन्युज

‘दुई अर्बको व्यापार र एक अर्बको सरेन्डर हैन हौ यी जीवन बीमाहरुले के व्यापार गर्छन् ।’ यो हो एक बीमा विज्ञको स्ट्याटस् । जुन समय सान्दर्भिक छ । उनको स्ट्याटसलाई प्रतिक्रिया दिँदै एक व्यक्तिले...

  २०७९ पुष ६ गते १०:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले आर्थिक...

  २०७९ पुष ६ गते १०:२८     विकासन्युज

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...

  २०७९ पुष ६ गते १०:२३     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।...

  २०७९ पुष ६ गते १०:१४     विकासन्युज

काठमाडौं । गहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७९ पुष ६ गते ८:४६     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको पुष ४ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा पुष ३० गते आम्रपाली व्याङ्केट, भाटभटेनी काठ्माण्डौंमा बोलाएको छ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९...

  २०७९ पुष ६ गते ८:२९     विकासन्युज

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक जीवन (रेगुलर) बीमा योजनामा...

  २०७९ पुष ६ गते ७:५४     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्नो ३८ औं वार्षिक साधारण सभा बोलाको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते सिल्भर व्याङ्क्वेट ग्रैहीधारा काठमाडौंमा बहान ११ बजे वार्षिक साधारणसभा बोलाउने...

  २०७९ पुष ६ गते ७:३३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते आर्मी अफिसर्स भद्रकाली काठमाडौंमा विहान ११ बजे गर्ने निर्णय गरेको हो ।...

  २०७९ पुष ५ गते १८:२६     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशतसम्मको...

  २०७९ पुष ५ गते १८:१२     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले ४ लाख १६ हजार १८७ कित्ता एफपीओ जारी गर्न  लागेको हो । कम्पनीले एफपिओ जारी गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई...

  २०७९ पुष ५ गते १६:२१     विकासन्युज

काठमाडौं । आइएमईले दशैँ अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको...

  २०७९ पुष ५ गते १४:१०     विकासन्युज

काठमाडौं । पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरुको प्रायोजन खुकुरी रमले गर्ने भएको छ । फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको...