वित्त

  २०७९ पुष १ गते ११:४५     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर २९ गते बसेको इन्स्योरेन्स सञ्चालक...

  २०७९ पुष १ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बिहान बसेको बैंक सञ्चालक...

  २०७९ पुष १ गते ११:०४     सीआर भण्डारी

काठमाडौं । आजभन्दा ४ वर्षअघि उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धर पदबाट बाहिरिए । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाले मानन्धर ६५ वर्ष उमेर हदका कारण सीईओ बन्नबाट...

  २०७९ मंसिर २९ गते १८:५४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका...

  २०७९ मंसिर २९ गते १८:४४     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको स्वतन्त्र संचालकमा प्राडा. तारादेवी चित्रकार नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ४५५ औं बैठकले चित्रकारलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो । व्यवस्थापन विषय अन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा...

  २०७९ मंसिर २९ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उप निर्देशक विरोध भट्टलाई गुनासो सुन्ने अधिकारी तोकेको छ । मंसिर २८ गतेको निर्णय बमोजिम भट्टलाई गुनासो सुन्ने अधिकारीमा तोकिएको हो । साथै, उनको अनुपस्थितिमा सहायक निर्देशक रञ्जिता केसीलाई...

  २०७९ मंसिर २९ गते १७:३६     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले बीमालेख धितो कर्जामा वार्षिक १२ प्रतिशत ब्याज दिने भएको छ । इन्स्योरेन्सले यसअघिको व्यवस्थालाई परिमार्जन गर्दै सो मात्राको ब्याज दिने भएको हो । यसअघि बीमालेख धितो कर्जाको वार्षिक कर्जा...

  २०७९ मंसिर २९ गते १७:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरेकाे छ । यस सहकार्य अनुरुप सनराइज बैंकको ग्राहकहरुले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क पाउनेछन् । पुस १ गतेदेखि तीन महिनासम्म संचालन...

  २०७९ मंसिर २९ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र संस्थापकको नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको सीईओ तथा संस्थापक नियुक्तका...

  २०७९ मंसिर २९ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो । सरकारले उनलाई अर्को...

  २०७९ मंसिर २९ गते १५:५४     विकासन्युज

काठमाडौं । २०७९ कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८.०८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको चार महिने तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा ६.०४ प्रतिशत रहेको यस्तो मुद्रास्फीति बढेर ८.०८ प्रतिशतमा...

  २०७९ मंसिर २९ गते १५:२९     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढेर ०७९ कात्तिक मसान्तमा १२ खर्ब ४६ अर्ब...

  २०७९ मंसिर २९ गते १४:५३     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात समृद्धि फाइनान्सका ग्राहकले ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै...

  २०७९ मंसिर २९ गते १४:१०     विकासन्युज

काठमाडौं । बीमा सर्भेयरहरुले बीमा कम्पनीहरुले समयमै पारिश्रमिक नदिएको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरणको बीरगञ्जस्थित प्रदेश कार्यालयको आयोजनामा बीरगञ्जमा बीमा सर्भेयरहरूसँग अन्तरक्रिया कार्यक्रम बोल्दै सर्भेयरहरुले उक्त गुनासो व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी...

  २०७९ मंसिर २९ गते १३:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नरसहित सञ्चालक समितिलाई झण्डै २ करोड रुपैयाँ बराबरको भत्ता वितरण गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समिति सदस्यहरुलाई ३९ लाख ५७ हजार ६ सय...

  २०७९ मंसिर २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । एनएमबि बैंककाे स्वतन्त्र संचालकमा बन्दना पाठक नियुक्त भएकी छिन् । बुधबार बसेकाे संचालक समितिकाे २ बजे बसेकाे बैठकले पाठकलाई स्वतन्त्र संचालकमा गरेकाे हाे । पाठक यसअघि नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे डेपुटी सीईओकाे...

  २०७९ मंसिर २९ गते १२:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर २०२२ अवार्ड पाएको छ । काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा बैंकले सो अवार्ड प्राप्त गरेको हो...

  २०७९ मंसिर २९ गते ११:३३     विकासन्युज

अहिले नेपाली बैंकिङ क्षेत्र सहज अवस्थामा छैन । बैंकहरु लगानीयोग्य पुँजीको अभावमा छन् । व्यवसाय विस्तार गर्न चाहने र नयाँ लगानी गर्न खोज्नेहरुले बैंकबाट ऋण पाइरहेका छैनन् । ऋण पाए पनि बैंकहरुले चर्को ब्याज...

  २०७९ मंसिर २९ गते ९:००     विकासन्युज

काठमाडौं । प्रभु बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान...

  २०७९ मंसिर २९ गते ८:३९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डले सम्मान...