शिक्षा

  २०७७ साउन २३ गते १२:०२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काललाई नलिन निर्देशन दिएको छ। बाेर्डले आज एक सूचना जारी गर्दै साे निर्देशन दिएकाे हाे । सूचनामा भनिएकाे छ,‘कोभिड-१९ को संक्रमणका कारण नेपाल...

  २०७७ साउन २१ गते १९:४२     विकासन्युज

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउण्डेसन र लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी१ बीच शैक्षिक सहकार्यको लागी सम्झौता भएको छ । सम्झौताअनुसार लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा सञ्चालित शैक्षिक कार्यक्रमहरु ‘बी.एस्सी. आइटी’, ‘बीबीएम ईबीजनेश’, ‘एमबीए’...

  २०७७ साउन १८ गते १३:२६     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान...

  २०७७ साउन १७ गते १६:१८     विकासन्युज

काठमाडाैं ।  रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ । क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा...

  २०७७ साउन १७ गते १५:०६     विकासन्युज

काठमाडौं । काठमाडाैं उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले रु ५० लाख छुट्याएको छ । सिसडोलमा लामो समयसम्म फोहर थुपारिँदा प्रत्यक्ष्य रुपमा पीडित...

  २०७७ साउन १६ गते १९:००     विकासन्युज

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ । कम्पनीले राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजि तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा...

  २०७७ साउन १५ गते १५:४२     विकासन्युज

काठमाडाैं । सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ । साथै विद्यालयले  २०७६/ ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन...

  २०७७ साउन १४ गते १८:५३     विकासन्युज

काठमाडौं । अब विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले पनि कर तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र जारी गर्दै वाणिज्य र विकास बैंकहरुलाई विदेश जाने विद्यार्थीहरुबाट कर...

  २०७७ साउन १४ गते १८:१८     विकासन्युज

काठमाडौं । एनसेलले हिसानअन्तर्गतका विद्यार्थीलाई लक्षित गरी विशेष अफर ल्याएकाे छ  । अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्य स्वरूप कम्पनीले नयाँ अफर ल्याएकाे हाे । यस विषेश...

  २०७७ साउन १४ गते १५:३४     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी...

  २०७७ साउन १४ गते १४:०३     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ हप्ताभित्रमा प्रकाशन गर्ने बताएकाे छ । बोर्डका सदस्य सचिव दुर्गा प्रसाद शर्माले एसईईको नतिजा दुई हप्ताभित्रमा प्रकाशन भईसक्ने बताएका हुन् । ‘हाल विभिन्न...

  २०७७ साउन १४ गते १२:४५     प्रकाश अधिकारी

कर्णाली । सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत रु एक करोड तीन लाख १२ हजार...

  २०७७ साउन १३ गते १०:०१     विकासन्युज

काठमाडाैं । एनसेलले याे वर्षकाे छात्रवृत्ति तथा उत्कृष्टता सम्मान अन्तर्गत पुल्चोक क्याम्पसलाई २४ लाखको चेक हस्तान्तरण गरेको छ । कोरोनाभाइरस रोगको महामारीका कारण शैक्षिक संस्थाहरु हाल बन्द रहेका र औपचारिक कार्यक्रम गर्न सम्भव नभएकोले एनसेलले यो वर्षको छात्रवृत्ति...

  २०७७ साउन १२ गते १९:४७     विकासन्युज

काठमाडाैं । पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल ‘विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम...

  २०७७ साउन १२ गते १६:५४     विकासन्युज

कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल...

  २०७७ साउन १२ गते १६:०७     विकासन्युज

काठमाडाैं । पूर्वाञ्चाल विश्वविद्यालयले भदौदेखि गर्ने भनेकाे परीक्षा स्थगित गरेको छ। साेमबार विश्वविद्यालयले विज्ञप्ती जारी गर्दै परीक्षा स्थगित गरेकाे जानकारी दिएकाे हाे । लकडाउन खुलेसँगै विश्वविद्यालयले भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो। विज्ञप्तीमा...

  २०७७ साउन १० गते ११:०६     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका...

  २०७७ साउन ९ गते १८:५२     विकासन्युज

काठमाडौं । विदेश अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिने उदेस्यले अल्फाबिटाले ‘अष्ट्रेलियन एजुकेसन भर्चुअल फेयर-२०२०’ आयोजना गरेको छ । विद्यार्थीहरू घरमै बसेर अष्ट्रेलियाका उत्कृष्ट शैक्षिक संस्थाहरूको बारेमा जानकारी लिन सक्ने गरी अल्फाबिटाले आगामी...

  २०७७ साउन ९ गते १५:३२     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आगामी भदौ दोश्रो हप्तादेखि व्यवस्थापन सङ्कायकाे परिक्षा सञ्चालन गर्ने भएको छ । लकडाउनका कारण स्थिगित गरिएका त्रिविका परिक्षा लकडाउन खुलेसँगै अब धमाधम सञ्चालन हुने भएको हो । यससँगै त्रिविले स्नातकोत्तरको...

  २०७७ साउन ८ गते १६:५३     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक...