शिक्षा

  २०७७ असोज ७ गते १५:०८     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा...

  २०७७ असोज ६ गते १८:१६     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ । कोभिडका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै आकस्मिक कार्ययोजना ल्याएको हो । कोभिडका कारण अवरुद्ध पठनपाठन सञ्चालन...

  २०७७ असोज ६ गते १६:०३     विकासन्युज

काठमाडौं । थट फर फुड (टिएफएफ) ले रेफ्ट लोकल हिरोज च्यालेन्ज २०२० आयोजन गर्ने भएको छ । खाद्य प्रविधी अध्यन गरेका विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व वहन गराउने उदेश्यले रिडिफाइनिङ एण्ड ईम्पावरिङ फुड टेक्नोलोजिस्ट विषय अन्तर्गत...

  २०७७ असोज ६ गते १३:१९     रामकृष्ण पौडेल

कोरोना महामारीपछि कलम र कागजको प्रयोग ह्वात्तै घटेको छ । मेरो अनुभवमा कलमको अन्तिम प्रयोग हस्ताक्षरमा हो । चैतमा लकडाउन भएपछि चेकमा हस्ताक्षर गर्ने काम ९५ प्रतिशतले घटेको छ । सबै प्रकारका भुक्तानी इबैकिङ,...

  २०७७ असोज ३ गते १५:४९     विकासन्युज

काठमाडाैं । संविधानको मौलिक हकमा आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था भए पनि यसको पूर्ण कार्यान्वयन अझै चुनौतीपूर्ण देखिएको छ । संविधान दिवस, २०७७ का अवसरमा शिक्षा पत्रकार समाजले...

  २०७७ असोज २ गते २०:१३     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलसँग १३ विद्यार्थी सङ्गठनले भौतिकरुपमा अनलाइन कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेका छन् । विद्यार्थी सङ्गठनले सयुक्त रुपमा मन्त्रालयमा आज(असाेज २ गते)...

  २०७७ असोज २ गते १८:४०     विकासन्युज

काठमाडाैं । पीसीपीएस कलेजले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं सफ्टवेयर इन्जीनिरीङ्गका साथै एआईमा माइक्रोडिग्री पनि प्रदान गर्ने गरी नयाँ कार्यक्रम शुरु गरेको हो । फ्युजमेशिन्सको सहकार्यमा शुरू गरिएकाे उक्त कार्यक्रम आर्टफिशियल इंटेलिजेन्स (एआई) को...

  २०७७ असोज २ गते ११:५४     विकासन्युज

काठमाडाैं/ व्यापार तथा व्यवस्थापन शिक्षामा अग्रणी किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबिच आज सहकार्य सम्बन्ध स्थापना भएको छ । उद्यमशिलताको क्षेत्रमा बृहत अनुभव एव श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवं नवप्रबर्तनको अवधारणालाई राष्ट्रिय मात्रै...

  २०७७ असोज १ गते १७:४८     विकासन्युज

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरिएको छ । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय...

  २०७७ असोज १ गते १०:१०     विकासन्युज

लुम्बिनी । विद्यालय तहको एसइईको परीक्षामा विद्यार्थी सहभागी नभइकनै आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशन भयो । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले अनलाइन माध्ययमबाट पठनपाठन गराए पनि विद्यार्थीको परीक्षा...

  २०७७ भदौ ३१ गते १७:००     विकासन्युज

काठमाडाैं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति...

  २०७७ भदौ ३१ गते १६:५४     विकासन्युज

रामपुर । पूर्वी पाल्पाको पहिलो क्याम्पस शहीद बहुमुखी क्याम्पसले ‘बुहारी–आमा’ क्याम्पसको पहिचान बनाएको छ । विद्यालयको पढाइ सकेका अधिकांश छोरी–बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण यसले ‘बुहारी–आमा’ क्याम्पसका रूपमा आफ्नो चिनारी...

  २०७७ भदौ ३१ गते १२:४०     विकासन्युज

काठमाडाैं । १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र विद्यार्थी सङ्गठनको बैठकले निजी विद्यालय तथा क्याम्पसले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको...

  २०७७ भदौ ३० गते १६:५५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र ग्वार्को स्थित क्वेस्ट इन्टरनेशनल कलेजबीच बैकलाई आवश्यक पर्ने दक्ष जनशक्ति निर्माणको लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख...

  २०७७ भदौ ३० गते १२:२७     विकासन्युज

पाेखरा । त्रिभुवन विश्वविद्यालय इञ्जिीनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिीनियरिङको पढाइ शुरु भएको छ ।सुरुङ इञ्जिीनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा...

  २०७७ भदौ २९ गते १९:३७     डाेमी शेर्पा

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले नै गत चैत ६ गतेदेखि बन्द गरेका विद्यालयहरु अझै खुलेका छैनन् । सरकारले विद्यालय तहको परीक्षा सम्बन्धित विद्यालयले नै आन्तरिक मूल्यांकनका आधारमा...

  २०७७ भदौ २९ गते १४:३०     विकासन्युज

रोहित पौडेल, भाइस-प्रिन्सिपल- गोल्डेन गेट इन्टरनेशलन कलेज कोरोना महामारी र लकडाउनकोबीचमा नै निजी क्षेत्रका स्कूल कलेजले भर्चुअल कक्षा सञ्चालनको लागि प्रयास थाले । तर अनलाईन कक्षलाई मान्यता नदिने, अनलाइन कक्षा पढाएर शुल्क लिन नपाउने...

  २०७७ भदौ २९ गते १४:२६     विकासन्युज

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

  २०७७ भदौ २८ गते १९:२१     विकासन्युज

काठमाडौं । मित्रराष्ट्र भारत स्थित केहि शैक्षिक संस्थाले गैरकानुनी रुपमा विद्यार्थी भर्ना लिएकोप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आपत्ति जनाएको छ । भारतीय शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजीक सञ्जाल लगायतका माध्यमबाट, नेपाली...

  २०७७ भदौ २७ गते १८:१०     विकासन्युज

काठमाडौं । कोभिड-१९ को महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा निजी विद्यालयमा वैकल्पिक प्रणालीको सिकाइको शुल्क र शिक्षकका तलब व्यवस्थापन जटिल मुद्दा बनेको छ । शिक्षा पत्रकार समाजले आज (भदौ २७ गते) आयोजना गरेको...