शिक्षा

  २०७७ असोज २७ गते १५:१५     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको...

  २०७७ असोज २६ गते १३:३८     अजयकुमार साह

धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा...

  २०७७ असोज २५ गते १८:०२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता...

  २०७७ असोज २५ गते १६:४७     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार कोभिड(१९ पोजिटिभ देखिएको बताइएकाे छ ।...

  २०७७ असोज २४ गते १४:५६     विकासन्युज

काठमाडाैं । ‘चाहना भए बाहनाको अर्थ रहन्न ।’ कोभिड–१९ को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्यार्थीको सिकाइ सुनिश्चितका लागि जुटिरहेका छन् । मुलुकको विविधतायुक्त भौगोलिक स्थिति, सबै स्थानमा...

  २०७७ असोज २२ गते १५:३७     विकासन्युज

काठमाडाैं । नेपाल शिक्षक महासङ्घले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ । सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजसँग गरिएको आजको भर्चुअल छलफलमा महासङ्घका...

  २०७७ असोज २२ गते १३:५३     विकासन्युज

पोखरा । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले आफूले प्राज्ञिक क्षमतामाथि पक्षपात नगरी अगाडि बढ्ने बताएका छन् । प्रजातान्त्रिक प्राध्यापक संघ, पोखरा विश्वविद्यालयले सोमबार आयोजना गरेको स्वागत कार्यक्रमका अवसरमा अर्यालले उक्त कुरा बताएका...

  २०७७ असोज २१ गते ११:५५     विकासन्युज

काठमाडौं । सरकारले सबै तह तथा विषयका परीक्षाहरु सञ्चालन गर्न अनुमति दिएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै बैठकले सबै तहका परीक्षाहरु...

  २०७७ असोज २१ गते ९:१८     विकासन्युज

जुम्ला । विकास साझेदार संस्था दातृ निकाय युएनडिपी, किर्डाक नेपाल र तिला गाउँपालिकाको संयुक्त लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सो गाउँपालिका–५ ढिमकोटमा डेढ करोड लगानीमा विद्यालयको भौतिक संरचना निर्माण भएको छ ।...

  २०७७ असोज २० गते १३:५७     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल...

  २०७७ असोज २० गते ९:४९     विकासन्युज

लहान । जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा...

  २०७७ असोज १९ गते १५:०६     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको...

  २०७७ असोज १९ गते १४:५९     विकासन्युज

सिन्धुपाल्चाेक । कोरोना महामारीका कारण धेरै प्रभावित बनेको एक शिक्षा क्षेत्र पनि हो । करिब छ महिनापछि शैक्षिक संस्थाहरु सञ्चालनमा आँउदा विद्यार्थी तथा अभिभावक खुसी देखिएका छन् । तर अहिलेको परिस्थितिमा विद्यालय सञ्चालन हुँदा...

  २०७७ असोज १९ गते ८:५८     विकासन्युज

गण्डकी । पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक उन्ननयका लागि आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । आइतबार उपकुलपति पदको पदभार ग्रहण गर्दै उनले नीति र नियमभन्दा बाहिर गएर...

  २०७७ असोज १७ गते १५:३१     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका...

  २०७७ असोज १७ गते १४:२५     विकासन्युज

काठमाडौं । मिलाप फाउण्डेसनले स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उक्त शैक्षिक सामाग्री वितरणका...

  २०७७ असोज १५ गते १२:५६     विकासन्युज

दाेलखा । जिल्लामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार...

  २०७७ असोज १५ गते १२:४८     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले कक्षा ११ को भर्नामा चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी...

  २०७७ असोज १४ गते १२:४६     विकासन्युज

काठमाडाैं । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४०...

  २०७७ असोज १४ गते ९:०६     विकासन्युज

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप) को रजिष्ट्रारमा सहप्राध्यापक डा नारायणप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । दरखास्ता...