शिक्षा

  २०७७ भदौ २७ गते १८:१०     विकासन्युज

काठमाडौं । कोभिड-१९ को महामारीका कारण विद्यालय खुल्न नसकेको स्थितिमा निजी विद्यालयमा वैकल्पिक प्रणालीको सिकाइको शुल्क र शिक्षकका तलब व्यवस्थापन जटिल मुद्दा बनेको छ । शिक्षा पत्रकार समाजले आज (भदौ २७ गते) आयोजना गरेको...

  २०७७ भदौ २७ गते १५:५४     विकासन्युज

नवलपुर । ग्रामीण क्षेत्रका लागि अनलाइन शिक्षा प्रभावकारी नहुने सरोकारवालाहरुले बताएका छन् । सुगम जिल्लाका रुपमा लिइने नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का विभिन्न क्षेत्रमा फोन गर्नसमेत मोबाइल नेटवर्क उपलब्ध नहुने अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन नसक्ने शिक्षक,...

  २०७७ भदौ २६ गते १७:५२     विकासन्युज

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा...

  २०७७ भदौ २६ गते १६:१३     विकासन्युज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी र विद्यालयलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने भएकाे छ । मन्त्रालयले  बिहिबार जारी गरेकाे विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थी र विद्यालयलाई निशुल्क ईन्टरनेट उपलब्ध गराउने भएकाे हाे । उक्त विद्यार्थी...

  २०७७ भदौ २५ गते १५:५२     विकासन्युज

काठमाडौं । अब निजी विद्यालयहरूले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहिबार जारी गरेकाे विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन पाउने बाटाे खुला गरिदिएकाे हाे ।...

  २०७७ भदौ २१ गते १७:४७     विकासन्युज

काठमाडाैं । कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकारले नेपालको संविधान, सङ्घीयता र समृद्ध नेपालको परिकल्पना अनुकूल...

  २०७७ भदौ २१ गते १७:१८     विकासन्युज

काठमाडौं । काठमाडौं वर्ल्ड स्कूलले विशिष्ट श्रेणीकाे स्तर कायम गरेको छ । सुर्यविनायक नगरपालिकाले साे स्कुललाई विशिष्ट श्रेणीको स्तर कायम गर्न अनुमति दिएको हो । कक्षा १ देखि १२ सम्म पढाई हुने यस विद्यालय शहरको...

  २०७७ भदौ २१ गते ९:४४     विकासन्युज

जाजरकाेट । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा रु पाँच हजार जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ । नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा...

  २०७७ भदौ २० गते १५:३९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना...

  २०७७ भदौ २० गते १०:३१     विकासन्युज

काठमाडाैं । विश्व बैंकले कोभिड–१९ को सङ्कटकाे बिच नेपालमा आधारभूत शिक्षामा पहुँच कायम गर्न र बच्चाहरूको लागि निरन्तर शिक्षा दिन विद्यालय क्षेत्र विकास कार्यक्रमकाे लागि १ अर्ब ३० करोडकाे आर्थिक सहयाेग गरेकाे छ । विद्यालय क्षेत्र...

  २०७७ भदौ १९ गते १९:४६     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षा पद्धतिमार्फत पढाइ सञ्चालन हुने जानकारी दिएका छन् । प्रविधिमैत्री शिक्षक समाज सङ्खुवासभाद्वारा आज(शुक्रबार) आयोजित शिक्षामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको भर्चुअल समापन कार्यक्रमलाई सम्बोधन...

  २०७७ भदौ १८ गते १९:३६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१...

  २०७७ भदौ १८ गते १६:५२     डोमी शेर्पा

काठमाडौं । नेपालका टप कलेजहरु एसइईको नतिजालाई आधार मानेर कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने प्रकृयामा परिवर्तन ल्याएका छन् । कलेजहरुले भर्ना प्रकृयाको लागि कक्षा ८ र ९ को नतिजा पनि मागेको पाइएको छ...

  २०७७ भदौ १८ गते १२:०२     विकासन्युज

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि...

  २०७७ भदौ १६ गते १३:२५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराईरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा कम्पनी र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता सम्पन्न भएको छ । कोभिड-१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा...

  २०७७ भदौ १५ गते १३:०९     डाेमी शेर्पा

काठमाडौं । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शिक्षण संस्थाहरुले अनलाइनबाटै विद्यार्थीको परीक्षा लिन पाउने बारे सकारात्कम छलफल गरेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकोले...

  २०७७ भदौ १३ गते १३:४४     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का...

  २०७७ भदौ १२ गते १२:२९     विकासन्युज

काठमाडौं । गुगलले भर्खरै उच्च शिक्षा र रोजगारीसँग सम्बन्धित निकै ठूलो घोषणा गरेको छ । गुगलले आफ्नै प्रोफेसनल कोर्सलाई ल्याउने तयारी गरेको घोषणा गरेको छ । यसले उच्च शिक्षाको भविष्यलाई नै परिवर्तन गर्न सक्ने...

  २०७७ भदौ ११ गते १४:३२     विकासन्युज

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो ।...

  २०७७ भदौ ११ गते १२:५७     प्रकाश अधिकारी

काठमाडाैं । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन...