शिक्षा

  २०७९ वैशाख १ गते १४:१३     डोमी शेर्पा

काठमाडौं । विभिन्न समयमा नेपाली शिक्षा प्रणालीमा प्रश्न उठ्ने गरेको छ । विद्यार्थीहरूलाई व्यावहारिक शिक्षाभन्दा सैद्धान्तिक शिक्षामा बढी केन्द्रित हुँदा विद्यालय तथा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने थलो बनेको गुनासो पनि बढेको छ । नयाँ...

  २०७८ चैत २९ गते ११:०४     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो । कार्यक्रमअन्तर्गत गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा...

  २०७८ चैत २७ गते ११:३७     विकासन्युज

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) को अध्यक्षमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । हिसाको आठौं राष्ट्रिय महाधिवेशनबाट सिलवाल सर्वसम्मत रुपमा पुन अध्यक्ष नियुक्त भएका हुन् । सिलवाल गोल्डेनगेट कलेजका प्रमुख हुन् ।  ...

  २०७८ चैत २४ गते १२:३५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत...

  २०७८ चैत २३ गते १५:१९     विकासन्युज

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) को आठौं महाधिवेशन यही चैत २५ र २६ गते हुने भएको छ । उक्त महाधिवेशनमा हिसानले राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा हिसान शिक्षा बहस पनि चलाउने बताइएको...

  २०७८ चैत २१ गते १८:०७     विकासन्युज

काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ महामारीको अवधिमा विदेशमा पढाइ पुरा गर्न नपाएकाहरुलाई आवेदन दिन आग्रह गरेकाे छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीन लगायतका देशमा काेभिडकाे कारणा उच्च शिक्षा पुरा गर्न नसकेकाहरुलाई...

  २०७८ चैत २० गते १४:५६     राजन कुमार राई

नेपालमा ए लेभलको पढाइ सुरु भएको तीन दशकजति भएको छ । यो कक्षा ११ र १२ सरहको पढाइ हो । ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सुरू भएको हो । बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयले मास एजुकेसन...

  २०७८ चैत १९ गते १६:२७     विकासन्युज

काठमाडौं । ललितपुरको कुपण्डोल स्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले आयोजना गरेको दिक्षान्त समारोहमा ८८ जना विद्यार्थी दीक्षित भएका छन् । शनिबार काठमाडौंमा आयोजित उक्त दीक्षान्त समारोह काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाको...

  २०७८ चैत १९ गते ११:२५     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए । शिक्षा,...

  २०७८ चैत १९ गते ११:१८     विकासन्युज

काठमाडाैं । के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् । जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी...

  २०७८ चैत १७ गते १७:१५     विकासन्युज

गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर...

  २०७८ चैत १४ गते १८:५२     डोमी शेर्पा

काठमाडौं । अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा निःशुल्क स्नातकोत्तर पढ्नको लागि हरेक वर्ष छात्रवृति दिँदै आएको छ । यस वर्ष पनि अस्ट्रेलियाले स्नातकोत्तर अध्ययनको लागि ‘अस्ट्रेलिया अवार्ड स्कलरसीप’ खुला गरेको हो । अस्ट्रेलियाको सरकारले...

  २०७८ चैत १४ गते १४:१३     विकासन्युज

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार...

  २०७८ चैत १४ गते १०:१५     विकासन्युज

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा. नारायणप्रसाद पौडेलले...

  २०७८ चैत १० गते १९:५२     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलको आयोजनामा यही शनीबार अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता-२०२२ आयोजना हुने भएको छ । विश्व वित्तिय सप्ताहअन्तर्गत प्रभु क्यापिटल लिमिटेडले पहिलो पटक वित्तीय क्विज प्रतियोगिता आयोजना गर्ने भएको हो । क्यापिटलले...

  २०७८ चैत १० गते १८:५८     विकासन्युज

काभ्रे । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले ‘ग्लोबल मनि विक’को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । नमोबुद्व नगरपालिका-१ श्यामपाटीमा रहेको लक्ष्मी नारायण माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त...

  २०७८ चैत ९ गते १०:२०     विकासन्युज

मोरङ । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । विद्यालयमा मङ्गलबार आयोजित सुमनदेवी गोयल छात्रवृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले उक्त घोषणा गरेका हुन् ।...

  २०७८ चैत ७ गते ११:१६     विकासन्युज

काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत...

  २०७८ चैत ६ गते ११:३०     विकासन्युज

काठमाडौं । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी भक्तपुरले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डले...

  २०७८ चैत ६ गते १०:५५     विकासन्युज

जनकपुरधाम । जनकपुरमा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) अन्तर्गत चारवर्षे स्नातक तहको पढाई सुरुवात गएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई जानकी कलेज फर प्रोफेशनल स्टडीजले उक्त पढाई सुरु...