शिक्षा

  २०७८ माघ १८ गते १२:४१     विकासन्युज

दाङ । दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक...

  २०७८ माघ १८ गते १२:१२     विकासन्युज

काठमाडौं । ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले चितवनको भरतपुरस्थित सत्यम जेभियर्स इंग्लिस बोर्डिङ स्कुलको व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले सत्यम स्कुलको व्यवस्थापन गर्न...

  २०७८ माघ १७ गते १५:३३     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा हुने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिडको कारण स्थगित परीक्षा फागुनमा गर्ने तयारी भइरहेको बताए । ‘स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको छ...

  २०७८ माघ १५ गते १३:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षा क्षेत्रमा लगानीको वातावरण बढाउने गरी कानूनी व्यवस्था गर्ने बताएका छन् । शनिबार काठमाडौंको सानो भर्‍याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यमबाट...

  २०७८ माघ १३ गते १७:५७     विकासन्युज

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले विद्यालय भौतिक रुपमा खोल्न माग गरेका छन् । निजी तथा आवासीय विद्यालयका संचालकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भएको छलफलमा यस्तो माग गरेका हुन् । मन्त्रालयमा प्याब्सन तथा एनप्याब्सनका पदाधिकारीसँग...

  २०७८ माघ १२ गते ११:४८     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी)ले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो । ब्रिटिस कलेजले नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई मद्दत...

  २०७८ माघ ११ गते १४:४५     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यो अथवा त्यो बाहना...

  २०७८ माघ ९ गते १४:३७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२...

  २०७८ माघ ९ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपालमा कोभिड-१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् । यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम...

  २०७८ माघ ७ गते १२:३४     विकासन्युज

काठमाडौं । द ब्रिटिश प्रोफेशनल कलेजको एसोसयिसन अफ चार्टण्ट सर्टफिाइड एकाउन्टेन्टमा अध्यनरत रिया मानन्धर वर्ल्ड टपर बनेकी छन् । १९ वर्षीय रिया मानन्धर ९८ प्रतिशत ल्याई वर्ल्ड टपर बनेकी हुन् । उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप...

  २०७८ माघ ७ गते १२:२७     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आइतबारदेखि माघ मसान्तसम्म हुने सबै परीक्षा स्थगित गरेको हो । कोरोनाभाइरसको तेस्रो लहर तीव्र गतिमा फैलन थालेपछि शुक्रबार बसेको परीक्षा निर्देशन समितिको बैठकले विश्वविद्यालयले...

  २०७८ माघ ७ गते १०:५२     विकासन्युज

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ । परीक्षा व्यवस्थापन प्रमुख...

  २०७८ माघ ७ गते ९:४५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् ।...

  २०७८ माघ ६ गते १७:२६     विकासन्युज

काठमाडौं । लोक सेवा आयोग माघ ११ गतेदेखि माघ मसान्तसम्म निर्धारण गरेको सबै परीक्षा स्थगित गरेको छ । आयोगले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यस्तै आयोगको अनुसार फागुन १ गतेदेखि हुने भनिएको...

  २०७८ माघ ६ गते १३:३५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका...

  २०७८ माघ ६ गते ९:४४     विकासन्युज

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । गत पुस ३० गते...

  २०७८ माघ ५ गते १६:०१     विकासन्युज

काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुत्त स्थान...

  २०७८ माघ ५ गते १२:१६     विकासन्युज

काठमाडौं । काठमाडौंको डिल्ली बजारमा रहेको प्लाटिनम कलेजको बुधवार हल्ट प्राइज अभिमुखीकरण सत्र भर्चुअलमार्फत सम्पन्न भएको छ । प्लाटिनम कलेजका विद्यार्थीले हल्ट प्राइजको अभिमुखीकरण कार्यक्रम भर्चुअल माध्यबाट आयोजना गरेका थिए । हल्ट प्राइजकोबारेमा विद्यार्थीलाई...

  २०७८ माघ ४ गते १६:३१     विकासन्युज

काठमाडाैं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका डीन प्रा देवी विडारीले अन्तर्राष्ट्रिय जगत्मा अर्थशास्त्र विधामा भएका...

  २०७८ माघ ४ गते १३:५१     विकासन्युज

काठमाडौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवा विकर्ण कुमार श्रेष्ठले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि...