शिक्षा

  २०७९ वैशाख २१ गते १७:२१     विकासन्युज

काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौँ होटलमा वैशाख २४ गते शनिबार र २५ गते आइतबार हुन गइरहेको छ...

  २०७९ वैशाख १५ गते १६:००     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको आयोजनामा विहीबार एकदिने आर्किटेक्चर एक्स्पो सम्पन्न भएको छ । विश्वविद्यालयको डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ आर्किटक्चरल कार्यक्रमको आयोजनामा भएको प्रारम्भ आर्किटेक्चर एक्स्पोमा विभिन्न निर्माण सामग्रीका स्टलहरू राखिएका छन् ।...

  २०७९ वैशाख १४ गते १७:१९     विकासन्युज

सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय सार्वजनिक गरेसँगै उक्त निर्णय शैक्षिक क्षेत्रमा समेत कार्यान्वयन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आईतबार...

  २०७९ वैशाख ९ गते ९:४९     विकासन्युज

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु भएको छ । कोरोना महामारीका कारण २ वर्षदेखि आन्तरिक मूल्यांकनबाटै सम्पन्न गरिएको एसईई यस वर्ष भने भौतिक उपस्थितिमै सुरु भएको हो । बिहान ८ बजेबाट...

  २०७९ वैशाख ८ गते १५:०१     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी कलेजले दाबी गरेको छ । कलेजको एशोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)मा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा...

  २०७९ वैशाख ७ गते १७:४६     विकासन्युज

काठमाडौं । शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कूलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन सुरु गरेको छ । बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १०...

  २०७९ वैशाख ६ गते १२:३९     डोमी शेर्पा

काठमाडौं । नयाँ शैक्षिक सत्रको लागि विद्यालयहरूले पाँचदेखि सात प्रतिशतसम्म भर्ना र शैक्षिक शुल्क बढाएका छन् । विगत दुई वर्ष कोरोनाको कारण भर्ना र शैक्षिक शुल्क नबढाएको भन्दै यस वर्ष बढाइएको विद्यालय सञ्चालकहरूले बताएका...

  २०७९ वैशाख ४ गते १७:१८     विकासन्युज

काठमाडौं ‌। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को परीक्षा जेठको तेस्रो साताबाट गर्न निर्देशन दिएको छ । आइतबार सूचना जारी गर्दै बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी कक्षा...

  २०७९ वैशाख ४ गते १३:०२     विकासन्युज

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड ( डिश होम ) ले बालकल्याण आधरभूत विद्यालयमाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत ११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरूलाई डिश होमका एरिया...

  २०७९ वैशाख ४ गते १२:३४     डोमी शेर्पा

काठमाडौं । शिक्षाविद्हरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को औचित्यमाथि प्रश्न गरेका छन् । एसईईको संरचना एसएलसीको भन्दा फरक नभएकाे बताउँदै उनीहरूले एसईईकाे औचित्यमाथि प्रश्न गरेका हुन् । शिक्षाविद् प्रा.डा विनय कुमार काैसियत एसईईलाई खारेज गर्नुपर्ने...

  २०७९ वैशाख ३ गते १७:१७     विकासन्युज

वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ । पत्रकारिता तथा...

  २०७९ वैशाख २ गते १३:२७     विकासन्युज

झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरूलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् । पहिरो,...

  २०७९ वैशाख २ गते ११:१४     विकासन्युज

काठमाडौं । काठमाडौंस्थित होटल र्‍याडिसनमा बृहत शैक्षिक प्रदर्शनी ‘स्टडि इन इन्डिया एक्स्पो’सुरू भएको छ । शुक्रबारदेखि सुरू भएको दुई दिने (वैशाख २ र ३ गते) शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ...

  २०७९ वैशाख १ गते १४:१३     डोमी शेर्पा

काठमाडौं । विभिन्न समयमा नेपाली शिक्षा प्रणालीमा प्रश्न उठ्ने गरेको छ । विद्यार्थीहरूलाई व्यावहारिक शिक्षाभन्दा सैद्धान्तिक शिक्षामा बढी केन्द्रित हुँदा विद्यालय तथा विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने थलो बनेको गुनासो पनि बढेको छ । नयाँ...

  २०७८ चैत २९ गते ११:०४     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो । कार्यक्रमअन्तर्गत गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा...

  २०७८ चैत २७ गते ११:३७     विकासन्युज

काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) को अध्यक्षमा पुन: रमेशकुमार सिलवाल नियुक्त भएका छन् । हिसाको आठौं राष्ट्रिय महाधिवेशनबाट सिलवाल सर्वसम्मत रुपमा पुन अध्यक्ष नियुक्त भएका हुन् । सिलवाल गोल्डेनगेट कलेजका प्रमुख हुन् ।  ...

  २०७८ चैत २४ गते १२:३५     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जलसान) सँगको सहकार्यमा ‘स्टुडेन्ट मिट २०२२’ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार उक्त कार्यक्रममा जलसानसँग आवद्ध ४० भन्दा बढी एजुकेसन कन्सलटेन्सीहरूमार्फत...

  २०७८ चैत २३ गते १५:१९     विकासन्युज

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) को आठौं महाधिवेशन यही चैत २५ र २६ गते हुने भएको छ । उक्त महाधिवेशनमा हिसानले राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थितिमा हिसान शिक्षा बहस पनि चलाउने बताइएको...

  २०७८ चैत २१ गते १८:०७     विकासन्युज

काठमाडाैं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ महामारीको अवधिमा विदेशमा पढाइ पुरा गर्न नपाएकाहरुलाई आवेदन दिन आग्रह गरेकाे छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चीन लगायतका देशमा काेभिडकाे कारणा उच्च शिक्षा पुरा गर्न नसकेकाहरुलाई...

  २०७८ चैत २० गते १४:५६     राजन कुमार राई

नेपालमा ए लेभलको पढाइ सुरु भएको तीन दशकजति भएको छ । यो कक्षा ११ र १२ सरहको पढाइ हो । ए लेभल बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सुरू भएको हो । बेलायतमा क्याम्ब्रिज विश्वविद्यालयले मास एजुकेसन...