शिक्षा

  २०८० साउन १० गते १३:४५     विकासन्युज

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा...

  २०८० साउन १० गते १२:५२     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र  मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले...

  २०८० साउन ९ गते १३:५४     विकासन्युज

पोखरा । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन् । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री...

  २०८० साउन ९ गते १२:०८     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीकाे संख्या निरन्तर घट्न थालेपछि शैक्षिक कार्यक्रमकाे अवधि नै घटाउने विषयमा छलफल भएको छ । अहिले चारवर्षे अवधिमा सञ्चालन भइरहेको स्नातक तहलाई तीन वर्षे बनाउँदा अध्ययन...

  २०८० साउन ८ गते १७:३६     विकासन्युज

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ । आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो । टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा...

  २०८० साउन ८ गते १७:१९     विकासन्युज

काठमाडौं । प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आयोजना भएको एक दिने सेमिनार सम्पन्न भएको छ । काठमाडौं विश्वविद्यालय, एडचेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा आईतबार प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयक सेमिनार...

  २०८० साउन ८ गते १५:३३     विकासन्युज

टक्सार । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई...

  २०८० साउन ८ गते ७:११     विकासन्युज

काठमाडौं । काठमाडौँ महानगरपालिकाले हाल सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा थप राम्रो बनाउन लागिएको भन्दै तत्काल गाभ्ने सोच नभएको जनाएको छ । हाल कामपा ८९ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जसमा ५९ मावि...

  २०८० साउन ७ गते १७:५६     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्ने तीन हजार छ सय ७४ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सिटिइभिटीले उक्त छात्रवृत्ति सरकारी, सामुदायिक...

  २०८० साउन ७ गते १७:२१     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष ०८०/८१ मा अध्यापन अनुमति पत्रदेखि सबै तहका स्थायी र करारमा लिइने शिक्षकहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकामा आयोगले आगामी कुन–कुन महिनामा कुन विषयको परीक्षा हुने...

  २०८० साउन ७ गते १२:४४     विकासन्युज

काठमाडौं । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रवार भव्यरुपमा सम्पन्न भएको छ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले...

  २०८० साउन ७ गते ९:५५     विकासन्युज

भरतपुर । नेपालमा कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको छ । सरकारले प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच बढाउन पहल गर्दै आए पनि विद्यार्थीको आकर्षण भने घट्दै गएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत रहेका...

  २०८० साउन ५ गते १९:४९     विकासन्युज

काठमाडौं । युरोपियन युनियनले नेपाललाई करिब ११ अर्ब रुपैयाँ अनुदान दिने भएको छ । ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयको अनुदान सम्बन्धी सम्झौतामा नेपाल सरकार र युरोपेली संघले शुक्रबार हस्ताक्षर...

  २०८० साउन ५ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अन्तराष्ट्रिय व्यापार पहुँच एवं भन्सार प्रक्रियाबारे युवा उद्यमीहरुलाई प्रशिक्षण दिएको छ । विश्व बजारमा भन्सारको प्रक्रिया, निर्यात जन्य वस्तुहरुको हार्मोनिक कोड लगायतका प्राविधिक विषयमा चेम्बरले करिव ५० जना...

  २०८० साउन ५ गते १६:५९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज...

  २०८० साउन ४ गते १५:५०     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि तत्काल शुल्कवृद्धि नगर्ने जनाएको छ । परिषदले आज एक...

  २०८० साउन ४ गते ६:४९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हाल चारवर्षे बनाएको स्नातक तहको पढाइलाई फेरि तीनवर्षे बनाउने तयारी गरेको छ । चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि विश्वविद्यालयमा यस विषयमा छलफल सुरु भएको छ । त्रिविले...

  २०८० साउन ३ गते १५:१७     विकासन्युज

काठमाडौं । सार्वजनिक शिक्षा क्षेत्रमा समस्याको चाङ वर्षेनी रुपमा थुप्रिदै गएको छ । आज सिंहदरबारमा भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्तुत गरेको विद्यमान अवस्था, समस्या र...

  २०८० साउन २ गते १७:०२     विकासन्युज

काठमाडौं । डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)ले बढाएको शिक्षण शुल्क खारेज गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा आयोगको परामर्शबिना गरिएको शुल्क वृद्धि गलत...

  २०८० साउन २ गते ११:३६     विकासन्युज

काठमाडौं । शिक्षा ऐन र शिक्षा नीतिले नचिनेको प्लस टु तह अर्थात् कक्षा ११/१२ अझै खारेज हुन सकेका छैनन् । संविधानले माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापन तथा सञ्चालनको अधिकार स्थानीय तहहरुलाई दिएपनि स्थानीय तहहरुको...