यो वर्ष शिक्षक सेवा आयोगको कुन तहको परीक्षा कहिले हुन्छ ?

  २०८० साउन ७ गते १७:२१     विकासन्युज

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष ०८०/८१ मा अध्यापन अनुमति पत्रदेखि सबै तहका स्थायी र करारमा लिइने शिक्षकहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकामा आयोगले आगामी कुन–कुन महिनामा कुन विषयको परीक्षा हुने भनेर तोकेको छ ।

हेर्नुहोस् आयोगले सार्वजनिक गरेको परीक्षा तालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.