बीमा

  २०७९ जेठ २३ गते १७:५९     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको...

  २०७९ जेठ २३ गते १७:१०     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २३ गते सोमबार सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको...

  २०७९ जेठ २३ गते १७:०२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा पछिल्लो समय ५ वटा कम्पनीले मर्जको लागि समझदारी गरेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्जको लागि सैद्धान्तिक समझदारी भएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

  २०७९ जेठ २३ गते १५:०६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महाराजगंजको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रमबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई सो मात्राको ह्वीलचियर हस्तान्तरण गरेको...

  २०७९ जेठ २३ गते १३:४२     विकासन्युज

काठमाडौं । इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ । इसेवा मार्फत मेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी मेटलाइफ कम्पनीको जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको...

  २०७९ जेठ २३ गते ९:४१     विकासन्युज

काठमाडौं । दुई कम्पनीले एकैपटक प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन् । आदर्श लघुवित्त वित्तीय संस्था र मन्दाकिनी हाइड्रोपावर कम्पनी दुबैले आगामी असार १ गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला गर्न लागेका...

  २०७९ जेठ २२ गते १८:३०     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो । यो क्याम्पेनको पहिलो कार्यक्रम बाग्मती...

  २०७९ जेठ २२ गते १७:३३     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेकाे छ । विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट...

  २०७९ जेठ २२ गते १४:२५     विकासन्युज

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेकाे छ । १५ वर्षमा आइपुग्दा कम्पनीकाे चूक्ता पूँजी २७८ कराेड पुगेकाे छ । यस्तै कम्पनीकाे जीवन बीमा कोषमा १७६३ करोड, हालसम्म आर्जन गरेको कूल...

  २०७९ जेठ २० गते १६:१७     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन २०७९ चैत मसान्तसम्मको समय तोकिदिएको छ । निजी क्षेत्रबाट प्रवर्धित कम्पनीहरुले पुँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । योजनाअनुसार काम गर्न प्रक्रिया पनि थालिसकेका छन्...

  २०७९ जेठ २० गते ११:४९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने...

  २०७९ जेठ २० गते १०:५७     विकासन्युज

काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटनामा परेको थियो । पोखराबाट बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको सो एयर मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २...

  २०७९ जेठ १९ गते १३:२८     विकासन्युज

काठमाडौं । नेपाली बीमा कम्पनीहरुलाई माल्दिभ्समा शाखा खोल्न सहज रहेको बताइएको छ । माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिमले विदेशी कम्पनीहरुलाई माल्दिभ्समा शाखा खोल्न सहज रहेको बताएका हुन् ।...

  २०७९ जेठ १८ गते १८:१२     विकासन्युज

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई सबै प्रतिवेदनहरु तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ । समितिले बुधबार निर्जीवन बीमा कम्पनीका परिपालन अधिकृत र सम्पत्ति सुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने...

  २०७९ जेठ १८ गते १२:१७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीको सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले शेयरधनीहरुलाई...

  २०७९ जेठ १८ गते ९:५७     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । हाल इन्स्योरेन्समा...

  २०७९ जेठ १७ गते १८:१४     विकासन्युज

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई त्रैमासिक रुपमा परिपालन प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । जेठ १७ गते जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम्...

  २०७९ जेठ १७ गते १६:५४     विकासन्युज

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा सांसद शेरबहादुर तामाङ्ले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिँदा थप महंगो हुने धारणा राखेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि संसद्यमा प्रस्तुत गरेको बजेटमाथी आफ्नो धारणा राख्दै तामाङ्ले सो...

  २०७९ जेठ १७ गते १३:२७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको पाँच दिने भेला माल्दिभ्समा शुरु भएको छ । मंगलबारदेखि शुरु भएको भेला शनिवारसम्म चल्नेछ । भेलामा भाग लिन सबै इन्स्योरेन्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्स...

  २०७९ जेठ १६ गते १९:२४     विकासन्युज

काठमाडौं । अब बीमा कम्पनीहरु दाबी भुक्तानी अनुसार मूल्याङ्कन हुने भएका छन् । बीमा समितिले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर जीवन बीमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताएको हो । सोमबार जीवन बीमा कम्पनीहरूका दाबी...