बीमा

  २०७९ असार १ गते १६:४६     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कम्पनीमार्फत गरिने स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन नगर्ने बताएका छन् । असार १ गतेको प्रतिनिधिको सभामा बोल्दै खतिवडाले आगामी आर्थिक वर्ष २०७९/८० बजेटमार्फत घोषणा गरिएको उक्त कार्यक्रम कार्यान्वयन...

  २०७९ जेठ ३१ गते १८:४६     विकासन्युज

काठमाडाैं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ । कम्पनीले चौथो साधारण सभाकाे अवसरमा एप संचालनमा ल्याएकाे हाे । सभामा संचालक समितिको तर्फबाट...

  २०७९ जेठ ३१ गते १६:५१     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुरानै समयअनुसार कार्यालय खोल्न निर्देशन दिएको छ । सरकारले दुई दिन बिदा नदिने निर्णय फिर्ता गरेसँगै समितिले पनि पुरानै समयअनुसार कार्यालय खोल्न कम्पनीहरुलाई निर्देशन दिइएको समितिका कार्यकारी निर्देशक...

  २०७९ जेठ ३१ गते १२:४८     विकासन्युज

काठमाडौं । एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्तालाई बीमा समितिले मर्जमा जान वा सेयर बेच्न निर्देशन दिएको छ । दुईमध्ये एक विकल्पमा नगए सम्बन्धित बीमा कम्पनीको व्यवसायिक कारोबार रोक्कासम्मको कारवाही गरिने...

  २०७९ जेठ ३१ गते १२:०४     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ । मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि...

  २०७९ जेठ ३१ गते ९:३९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शिलबन्दी बोलपत्रमार्फत १३ लाख १७ हजार ४७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असार ८ गतेदेखि सो मात्राको सेयर लिलामीमा राखेको हो । जसमध्ये नेपाल...

  २०७९ जेठ ३० गते १५:५९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले वाग्मती प्रदेश स्तरिय बिजनेस बिल्डिङ्ग सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा २०२३ को एमडीआरटी, चौथो त्रैमासिकको हालसम्म वाग्मती प्रदेश अन्तर्गत आफनो...

  २०७९ जेठ ३० गते १०:३१     मञ्जरी पौडेल

काठमाडौं । १९ वटा जीबन बीमा कम्पनीमध्ये ७ वटाले मात्र विगत ५ वर्षमा सेयरधनीलाई लाभांश दिएका छन् । ९ वटा कम्पनीले कुनै पनि प्रकारका लाभांश दिन सकेका छैनन् । नगद लाभांश दिन नसक्ने ३...

  २०७९ जेठ २९ गते १९:१४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौलाले स्वास्थ्य बीमाबारे सरकारको दृष्टिकोण प्रष्ट पार्न माग गरेकी छिन् । स्वास्थ्य मन्त्रालयका लागि विनियोजित बजेटमाथि आज भएको छलफलमा भाग लिँदै उनले अहिले नेपालमा झन्डै २० निजी स्वास्थ्य बीमा...

  २०७९ जेठ २९ गते १५:१५     मञ्जरी पौडेल

  काठमाडौं । नियामकको निर्देशनमा पुँजी वृद्धि गर्नु पर्ने दवावमा रहेका बीमा कम्पनीका लगानीकर्ताले विगत पाँच वर्षमा निराशाजनक प्रतिफल पाएका छन् । विगतमा पनि पुँजी वृद्धि गर्दै आएका कम्पनीहरुले बोनस सेयर वितरण त गरेका...

  २०७९ जेठ २८ गते १८:५२     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थान बजेटका रुपमा प्रस्तुत गरिएकाले सोही अनुसार निर्देशित भएर राष्ट्रिय बीमा नीतिको मस्यौदालाई अन्तिम रुप दिन सम्बद्ध...

  २०७९ जेठ २७ गते १४:५८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २७ गते शुक्रबार मात्रै सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै...

  २०७९ जेठ २७ गते १३:५३     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठ पद तथा गोपनियताको शपथ लिएका छन् । श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल पद तथा गोपनियताको शपथ लिएका हुन् । इन्स्योरेन्सको २३ गते बसेको २८ औं वार्षिक...

  २०७९ जेठ २६ गते १८:४६     विकासन्युज

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल थपिने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै समितिले दुई कार्यकाल पुरा भएका सञ्चालक वा अध्यक्षहरू थप...

  २०७९ जेठ २६ गते १६:५८     विकासन्युज

काठमाडौं । अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वरको तर्फबाट गाउँपालिका अध्यक्ष...

  २०७९ जेठ २६ गते १५:३४     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ नारच्याङ्गमा ‘यूवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। २६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सको धवलागिरी क्षेत्रिय प्रमुख...

  २०७९ जेठ २६ गते १२:३९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको १४ प्रतिशत अर्थात १ करोड ७९ हजार ९५८ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर...

  २०७९ जेठ २५ गते १७:४१     विकासन्युज

काठमाडौं  । भुक्तानी सेवा प्रदायक आइएमई पे ले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ २५ गते बुधबारदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘प्रिमियम तिरौं क्यासब्याक पाऔ’ नामक अफरमा प्रयोगकर्ताहरुले आइएमई पे...

  २०७९ जेठ २५ गते १७:२९     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले अवार्ड नाइटको आयोजना गरी आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा...

  २०७९ जेठ २५ गते १३:३२     विकासन्युज

काठमाडौं । बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीलाई प्रवद्र्धन गर्ने नीति लिइरहेको समयमा नेपाली बीमा कम्पनीहरु भने स्वदेशी पुनर्बीमा कम्पनीबाटै दुःख पाएको गुनासो गर्न थालेका छन् । नेपाली बीमा कम्पनीले नियम अनुसार गराएको पुनर्बीमाको दाबी...