बीमा

२०७३ कार्तिक २९ गते ८:५५

काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने...

२०७३ कार्तिक २८ गते १८:०९

काठमाडौं, २८ कात्तिक ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘वेष्ट प्राक्टिसेज अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्युशन अफ द इयर, इन्स्योरेन्स कम्पनीबाट पुरष्कृत गरिएको छ । बिश्वव्यापी परामर्शदाता फ्रोष्ट एण्ड सुलिभानले काठमाडौंमा आयोजना गरेको पहिलो ‘बिकास अन्वेषण...

२०७३ कार्तिक २६ गते १३:५९

काठमाडौं, २६ कात्तिक । एनबी इन्स्युरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय गत कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी...

२०७३ कार्तिक २४ गते ७:५८

काठमाडौं २४, कात्तिक । लगानीको अन्य विकल्प नहुँदा जीवन बिमा कम्पनीहरूको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा थुप्रिएको छ । बिमा समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ९२०७२/७३० को अन्त्यसम्ममा कम्पनीहरूले ८१ अर्ब...

२०७३ कार्तिक २२ गते १२:३२

काठमाडौं २२, कात्तिक । सिद्धार्थ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको यही कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले वोनस सेयर दिने निर्णय गरेको छ । यो बीमा कम्पनीले दिने...

२०७३ कार्तिक १२ गते १५:२३

काठमाडौं, १२ कात्तिक । एनबी इन्स्योरेन्सले एकै दिन उपत्यकामा तीन वटा शाखा विस्तार गरेको छ । तिहारको अवसर पारेर एनबी इन्स्योरेन्सले कलंकी, कोटेश्वर र भक्तपुरको सलाघारीमा नयाँ शाखा सुरु गरेको हो । तीनवटै शाखाहरुको उद्घाटन...

२०७३ कार्तिक १० गते १३:०२

काठमाडौं, १० कात्तिक । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार...

२०७३ कार्तिक १० गते ११:०८

काठमाडौँ, १० कात्तिक । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग मंगलबार छलफलमा उनले आधारभूत स्वास्थ्य सेवाका लागि ऐन बन्ने प्रक्रियामा...

२०७३ कार्तिक १० गते ८:०९

काठमाडौं १०, कात्तिक । लघुवित्त कम्पनीहरुले पनि अब लघुबिमा योजना जारी गर्न पाउने भएका छन् । नेपाल बिमक संघ र नेपाल लघुबिमा बैंकर एसोसिएशनबीच भएको सम्झौता अनुसार लघुबिमा कम्पनीहरुले लघुबिमा जारी गर्न पाउने भएका...

२०७३ कार्तिक ९ गते २०:२६

काठमाडौँ, ९ कात्तिक । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउन लागिएको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँग मंगलबार यहाँ भएको छलफलमा उनले आधारभूत स्वास्थ्य सेवाका लागि ऐन बन्ने...