बीमा

  २०८० जेठ १४ गते १८:४६     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० जारी गरेको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न प्राधिकरणले यो निर्देशिका जारी गरेको हो । प्राधिकरणले बीमा ऐन,...

  २०८० जेठ १४ गते १५:५०     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा बीमा कम्पनीको संख्या १२.२० प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७८ फागुनको तुलनामा २०७९ फागुनसम्ममा कम्पनीको संख्या सो मात्राले घटेको हो । २०७८...

  २०८० जेठ १४ गते ११:१५     विकासन्युज

काठमाडौं । । अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले अनुदानबापतको रकम भुक्तानी नगरेपछि बीमा कम्पनीहरुले कृषि बीमा लेख जारी गर्न बन्द गरेको बताएका छन् । अध्यक्ष दंगालले एक विज्ञप्ति जारी गर्दै निर्जीवन बीमा...

  २०८० जेठ १४ गते ७:३१     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आज जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । गत पुस अन्तिममा...

  २०८० जेठ १२ गते १६:३०     विकासन्युज

काठमाडौं । नेको इन्सुरेन्सले बीमा सर्भेयरहरुलाई सूची दर्ता गर्न आव्हान गरेको छ । जेठ ११ गते एक सूचना जारी गर्दै इन्सुरेन्सले इजाजत प्राप्त सर्भेयरलाई ३५ दिनभित्र दर्ता गर्न आव्हान गरेको हो । इन्स्योरेन्सले बीमालेखमा...

  २०८० जेठ १२ गते १५:४९     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको सञ्चालकमा अभिलाशा पन्त शर्मा नियुक्त भएकी छिन् । जेठ १० गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थापक सञ्चालक पदमा नियुक्त गरेको हो । यसअघि उक्त...

  २०८० जेठ ११ गते १३:२८     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उक्त शीर्षकमा...

  २०८० जेठ ११ गते ११:०३     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स...

  २०८० जेठ ११ गते ७:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । यी दुई इन्स्योरेन्स कम्पनीले...

  २०८० जेठ १० गते ११:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई एक आपासमा मर्जर हुन अन्तिम स्वीकृति दिएको छ । बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्सलाई एक आपसमा मर्ज हुनको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।...

  २०८० जेठ १० गते ९:४४     विकासन्युज

काठमाडौं । लघुबीमा सञ्चालन गर्न विभिन्न चार वटा लघु बीमा कम्पनीले यहि जेठ महिनाभित्रमा व्यवसाय शुरु गर्ने भएका छन् । लाइसेन्स पाएका ७ वटा कम्पनीमध्ये चार वटाले यहि जेठ अन्तिमसम्ममा लघु बीमा व्यवसाय सञ्चालन...

  २०८० जेठ १० गते ८:०३     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ जेठ ११ गते लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,...

  २०८० जेठ १० गते ६:४६     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीका लागि निवेदन दिएर लामो समयदेखि भुक्तानी लिन बाँकी रहेका बीमितहरुले २१ दिनभित्र लिन आग्रह गरेको हो...

  २०८० जेठ ९ गते १८:५०     विकासन्युज

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले शपथ लिएका छन् । नवनियुक्त सीईओ श्रेष्ठले मंगलबार कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ लिएका हुन् । साविकको आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स...

  २०८० जेठ ९ गते १८:१३     विकासन्युज

काठमाडौं । मर्जर प्रकृयामा रहेका युनाईटेड इन्स्यारेन्स र अजोड इन्स्योरेन्सले आगामी जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट सो दिनदेखि एकीकृत कारोबार गर्ने तयारी...

  २०८० जेठ ८ गते २०:०५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्दै छ । प्राधिकरणले काठमाडौंको याक एण्ड यति होटलमा ‘एशियन इन्स्योरेन्स मीट-बिल्डिङ रिसाईलियन्स अफ इन्स्योरेन्स टुवार्डस् इमर्जिङ रिस्क’...

  २०८० जेठ ८ गते १३:२७     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षमा मात्रै साढे ४७ अर्ब बढी दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा बीमितहरुलाई कूल ४७ अर्ब ६३ करोड रुपैयाँ बराबरको...

  २०८० जेठ ७ गते १५:०५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा गर्नेलाई आयकरमा थप छुट दिन सरकारसँग माग गरेको छ । प्राधिकरणले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत जीवन बीमा गर्ने बीमितलाई आयकरमा एक लाखसम्मको कर छुट दिने...

  २०८० जेठ ७ गते ११:१७     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा ब्याज तिर्न नपर्ने भएको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै उक्त बीमालोख नवीकरणमा शत प्रतिशत छुट दिने जानकारी गराएको हो । इन्स्योरेन्सले...

  २०८० जेठ ७ गते ८:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा आह्वान गरेको छ । संस्थानको सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले जेठ २२ गते प्रधान कार्यालयमा अपरान्ह ४ बजे बोलाएको हो । संस्थानको सभाले नेपाल...