बीमा

  २०८० जेठ २२ गते ११:०५     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् ।  गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए...

  २०८० जेठ २२ गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत ६ लाख १५...

  २०८० जेठ २१ गते २०:२७     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । विभिन्न कम्पनी मर्ज भई पुँजीमा ठूला बनेका अन्य कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्स बीमाशुल्कमा नम्बर वान स्थानमा रहेका छन् । नेपाल...

  २०८० जेठ १९ गते १५:३५     विकासन्युज

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  खेलाडीहरुलाई सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको जेठ १६ गते मंगलबार रिलायबल म्यादी...

  २०८० जेठ १९ गते १४:२८     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएको आइएमई लाइफ इन्स्योरेन्स बिजनेशमा आक्रामक देखिएको छ । गत बैशाखसम्मको तथ्यांकअनुसार बीमाशुल्क संकलनमा आइएमई लाइफ अन्य कम्पनीको तुलनामा आक्रामक देखिएको हो । आइएमई लाइफले एक वर्षको अवधिमा...

  २०८० जेठ १९ गते १२:२३     विकासन्युज

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको जेठ ४ गते बसेको १५ ‌‌औं वार्षिक साधारण सभाबाट संचालक पदमा नियुक्त भई सोही दिन बसेको संचालक समितिको बैठकबाट उनी अध्यक्षमा...

  २०८० जेठ १९ गते ८:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एक आपसमा मर्ज भई एकीकृत कारोबारपश्चात् आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट सेयर सूचिकृत भएको...

  २०८० जेठ १८ गते १८:१२     सूर्यप्रसाद सिलवाल

बीमा कम्पनीमा अहिले भइरहेको वर्तमान पुँजीले बढ्दो जोखिमलाई नियन्त्रण गर्न सक्दैन भन्ने निर्क्यौलमा पुगेपछि हामीले पुँजी वृद्धिको कार्यक्रम ल्यायौं । त्यसको लागि कम्पनीहरुलाई समय दियौं । त्यो अवधिमा धेरै कम्पनीहरु स्वतस्फूर्त रुपमा मर्जर भए...

  २०८० जेठ १८ गते १२:३८     विकासन्युज

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता बुधबार सम्पन्न भयो । सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

  २०८० जेठ १८ गते ११:५४     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संयुक्त रूपमा मध्यपश्चिम नेपालको दाङ जिल्लाका प्रभावित क्षेत्रहरुमा सिकलसेल एनिमियाको फैलावट न्यूनीकरण गर्न सहमत भएका छन् । यस सम्झौता अन्तर्गत, मेटलाइफ नेपालले प्रभावित क्षेत्रका नेता,...

  २०८० जेठ १६ गते ९:२२     विकासन्युज

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद...

  २०८० जेठ १५ गते २०:४९     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बजेट समग्रमा ठिकै रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा विकासन्युजलाई प्रतिकृया दिँदै उनले सो बताएका हुन् । ‘बजेटमा बीमाको पहुँच बढाउने, शाखा खोल्न प्रोत्साहन गरिने...

  २०८० जेठ १५ गते १९:०४     विकासन्युज

काठमाडौं । सरकारले बीमा दावी प्रकृयालाई सरलीकरण गरी भुक्तानी प्रकृयालाई चुस्त रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै गुणस्तरीय बीमा सेवा विस्तार गर्नुकासाथै दावी...

  २०८० जेठ १५ गते १८:०१     विकासन्युज

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरि दीगो गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन...

  २०८० जेठ १५ गते १७:२०     विकासन्युज

काठमाडौं । निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि उक्त कर्मचारीहरुको दुर्घटना बीमा गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१...

  २०८० जेठ १५ गते १७:१४     विकासन्युज

काठमाडौं । सरकारले २ लाखभन्दा बढी किसानको बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान दिन ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो...

  २०८० जेठ १५ गते ११:१५     विकासन्युज

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सका एकीकृत कारोबार सुरु भएको छ । दुई कम्पनीले जेठ १४ गते आइतबारबाट एकिकृत काराेबार सुरु गरेकाे हाे । नेपाल...

  २०८० जेठ १५ गते ७:३३     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने भएको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको...

  २०८० जेठ १४ गते १९:२१     विकासन्युज

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको मृत्यु दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको...

  २०८० जेठ १४ गते १८:५२     विकासन्युज

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा...