एनएलजी इन्स्योरेन्सका सञ्चालक सञ्जय बहादुर शाहाले दिए राजीनामा

  २०७३ फागुन २३ गते १८:२७     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका सञ्चालक सञ्जय बहादुर शाहाले राजीनामा दिएका छन् ।

कम्पनीको फागुन २२ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शाहाको राजीनामा स्वीकृत गरेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.