बैंक

  २०७५ चैत ५ गते १७:५०     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देशित “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता गरिएकोछ । सम्झौतापत्रमा बैंकका प्रमुख...

  २०७५ चैत ५ गते १३:५५     विकासन्युज

काठमाडौँ । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी संझौता पत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ...

  २०७५ चैत ५ गते १३:०५     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका...

  २०७५ चैत ४ गते १७:५१     विकासन्युज

काठमाडौँ । प्रभु बैंक लिमिटेडले झापा जिल्लाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा सोमबार एकसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । चन्द्रगढी शाखा कार्यालयको झापा...

  २०७५ चैत ४ गते १७:००     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाअन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख...

  २०७५ चैत ४ गते १६:५३     विकासन्युज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन...

  २०७५ चैत ४ गते १६:२४     विकासन्युज

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु वीकाश बैंक लि.बीच बैंकास्योरेन्स संझौता भएको छ । सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सो संझौतामा हस्ताक्षर गरेका छन् ।...

  २०७५ चैत ४ गते १५:०१     विकासन्युज

काठमाडौँ । देवः विकास बैंक लि. र अजोड इन्स्योरेन्स लि.बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा देवः विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर श्रेष्ठ र अजोड इन्स्योरेन्स लि....

  २०७५ चैत ४ गते १२:१८     विकासन्युज

काठमाडौँ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडा नम्बर ३ मुर्गियामा शाखा पुनस्र्थापना गरेको छ । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको कारणले वि.सं. २०५६ चैत ८ गते...

  २०७५ चैत ४ गते ७:४६     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको...

  २०७५ चैत ३ गते १९:०९     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई)बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) बिश्व मोहन अधिकारी तथा एनबिआईका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले हस्ताक्षर गरेका...

  २०७५ चैत ३ गते १७:४९     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को नरहा गाउँ पालिकावडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो । उक्तशाखाको उद्घाटन गाउँपालिकाका अध्यक्षले गरेका...

  २०७५ चैत ३ गते १७:२४     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्य सहित विभिन्न स्थानहरुमा आफ्नो शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन...

  २०७५ चैत ३ गते १५:२०     विकासन्युज

काठमाडौँ । प्रभु बैंकले ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा आइतबारदेखि फुङलिङ्ग शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको फुङलिङ्ग शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका बीच समुद्घाटन गरे...

  २०७५ चैत ३ गते १२:१७     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह...

  २०७५ चैत २ गते २०:००     विकासन्युज

काठमाडौँ । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै...

  २०७५ चैत २ गते १७:५२     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमाल र बैंक...

  २०७५ चैत २ गते १६:५८     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा गरी तीन वटा शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाहरुको प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख...

  २०७५ चैत २ गते १३:४४     विकासन्युज

काठमाडौँ । देवः विकास बैंक लि.ले काठमाडौं महानगरपालिका, वडा नं १३ स्थित कालीमाटीमा नयाँ शाखा सञ्चालन गरेको छ । शुक्रबार एक समारोह बीच शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । बैंक...

  २०७५ चैत १ गते १९:४०     विकासन्युज

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवाले चालू आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १५ अर्ब ५५ करोड विप्रेषण नेपाल पठाएका छन् । विप्रेषण आप्रवाहमा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले...