सानिमा लाईफ र सिन्धु विकास बैैंकबीच बैंकास्योरेन्स संझौता

  २०७५ चैत ४ गते १६:२४     विकासन्युज


काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु वीकाश बैंक लि.बीच बैंकास्योरेन्स संझौता भएको छ । सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सिना तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सो संझौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थिति रहेको थियो । संझौता अनुसार ग्राहकहरुले सिन्धु विकास बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.