एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

  २०७५ चैत ३ गते १७:४९     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लि.को नरहा गाउँ पालिकावडा नं ५, सिरहामा नयाँ शाखा कार्यालय खुलेको छ । आइतबार एक समारोहकाबीच शाखा उद्घाटन गरी सेवा शुरु गरेको हो ।

उक्तशाखाको उद्घाटन गाउँपालिकाका अध्यक्षले गरेका थिए । सो अवसरमा अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.