बैंक

  २०७५ चैत २६ गते ८:०४     विकासन्युज

सिभिल बैंक लिमिटिडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारणसभा गरेको छैन । बैंकले अघिल्ला वर्षको नाफाबाट ११ प्रतिशत र गत आर्थिक वर्षको नाफाबाट करिव ४ प्रतिशत लाभांश घोषणा गरेको छ । दुबै...

  २०७५ चैत २५ गते १८:२३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले एक्कै दिन दुई नयाँ शाखा विस्तार भएक छन् । तनहुँको दुलेगौँडा र कास्की जिल्लाको लेखनाथमा दुई शाखाहरुको औपचारिक उद्घाटन भएको हो । बैंकको दुलेगौँडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा...

  २०७५ चैत २५ गते १८:१५     विकासन्युज

काठमाडौं । माछापुछ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो । बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण...

  २०७५ चैत २५ गते १७:४१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा सुमेरु सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई...

  २०७५ चैत २५ गते १६:२९     विकासन्युज

काठमाडौँ । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच सम्पन्न सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापा र...

  २०७५ चैत २५ गते १५:४७     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखराबीच विशेष छुट पाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनीहरुका परिवारका...

  २०७५ चैत २४ गते १८:३६     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले दमौली शाखाको औपचारिक स्थानान्तरण उद्घाटन भएको छ । बैंकको दमौली शाखाको उद्घाटन व्यास नगरपालिकाका मेयर बैकुण्ठनाथ न्यौपाने र उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठबाट संयुक्त रूपमा भएका हुन्र...

  २०७५ चैत २४ गते १५:४०     विकासन्युज

काठमाडौ । साताको पहिलो दिन आईतबार नेप्से परिसूचक १७.१६ अंकले बढेको छ । १.४७ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११८२.३६ बिन्दुमा पुगेको हो । आईतबार सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८...

  २०७५ चैत २४ गते ९:१७     विकासन्युज

काठमाडौँ । सहयोगी विकास बैंकले चैत १७ गते सांझ आएको बिनाशकारी हावाहुरीबाट पीडितहरुलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ । प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी...

  २०७५ चैत २३ गते १७:३३     विकासन्युज

काठमाडैं । जनता बैंक नेपाल लिमिटेड ९ वर्ष पुरा गरि १०औं वर्षमा प्रवेश गरेको छ । दशौं वर्ष प्रवेशको अवसरमा बैंकले समाज प्रतिको दायित्व पुरा गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले चैत्र...

  २०७५ चैत २२ गते २०:५५     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर घटेको छ । माघ महिनाको तुलनामा फागुन महिनामा ती संस्थाहरुको कुल भारित औसत ब्याजदर ६.६७ प्रतिशतबाट घटेर ६.६२ प्रतिशतमा कायम रहँदा बचत निक्षेपको ब्याजदर बढेको...

  २०७५ चैत २२ गते १६:०१     विकासन्युज

काठमाडौँ । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे । उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश...

  २०७५ चैत २२ गते १५:५७     विकासन्युज

काठमाडौं । नेपाल बैङ्कको नयाँ शाखा तुलसीपुरमा विस्तार भएको छ । नेपाल बैङ्कले प्रदेश नम्बर ५ ,दाङ जिल्ला तुलसीपुर उप महानगरपालिका वडा नं ६ घोराहीरोड्मा शाखा स्थापना गरेको हो । राप्ती अन्चलको प्रमुख आर्थिक...

  २०७५ चैत २२ गते १२:५२     विकासन्युज

काठमाडौंं । नेपाल वित्तीय कर्मचारी संघ (फियुन)ले गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अपाङ्ग पुनस्र्थापना केन्द्रलाई सहयोग गरेको छ । आफ्नोे २९ औं स्थापना दिवसको अवसरमा फियुनले केन्द्रलाई फर्निचर र त्यहाँ रहेका बालबालिकाहरुलाई जुत्ता...

  २०७५ चैत २१ गते १८:४३     विकासन्युज

काठमाडौँ । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेका कार्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गर्ने भएको छ । ५ वटा अतिरिक्तभन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु...

  २०७५ चैत २१ गते १८:३८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही सुविधाको शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० बैंकबाट संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त...

  २०७५ चैत २१ गते १८:२३     विकासन्युज

काठमाडौं । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृति गोविन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले...

  २०७५ चैत २१ गते १७:२८     विकासन्युज

काठमाडौं । सोलुखुम्बुको लुक्लास्थित खुम्बु पासाङल्हामु गाउँपालिकामा सिद्धार्थ बैंकको नयाँशाखा सञ्चालन भएको छ । सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण...

  २०७५ चैत २१ गते १६:२८     विकासन्युज

रुकुम । रुकुम जिल्लामै पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याइएको छ । प्रभु बैंकको शाखाले रुकुमकोटमा एटिएम सेवा सञ्चालनमा ल्याएको हो । एटिएम सेवा सञ्चालनमा आएसँगै स्थानीय नागरिक खुशी भएका छन् । आवश्यक परेको...

  २०७५ चैत २१ गते १५:४३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको विराटचोकमा नयाँ शाखा विस्तार गरेको छ । मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आफ्नो ८१औंशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हाे । बैंकका...