बैंक

  २०७६ असार ६ गते १५:२४     विकासन्युज

काठमाडौैं । प्रभु बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय...

  २०७६ असार ६ गते १३:१२     विकासन्युज

काठमाडौं । शुक्रबार नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा(एसजीएम) सम्पन्न भएको छ । बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त सभा शुरु भएको एक घण्टा अर्थात ११ बजेनै सम्पन्न भएको हो । उक्त...

  २०७६ असार ६ गते १२:१७     विकासन्युज

काठमाडौं । फाइनान्ससँगलाई एक्वायर गरेसँगैनेपाल इन्भेष्टमेन्ट बैंकले अर्को बैंकलाई पनि एक्वायर गर्ने भएको छ । । जेविल्स फाइनान्ससँगको मर्जर प्रस्ताव पारित गर्न आयोजित विशेष साधारणसभामा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले त्यस्तो खुलासा गरेका हुन् ।...

  २०७६ असार ६ गते १०:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले जुनसुकै शाखाको काउण्टरबाट आफ्नो ई-सेवा खाताको शुरुवात गरेको छ । ग्राहकलाई मध्यनजर गर्दै आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा ई-सेवा काउण्टर डिपोजिट को सेवाबाट बैंकको शाखामा गई...

  २०७६ असार ६ गते ९:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंक सञ्चालक समितिको सदस्य चयनका लागि पुस २२ गते ११ बजेदेखि २ बजेसम्मका लागि मनोनयन पत्र दर्ता गर्ने समय थियो । त्यसै अवधिमा आफूलाई सञ्चालक पदको उम्मेदवारी दाबी गर्दै आए भारतीय...

  २०७६ असार ५ गते १८:१६     विकासन्युज

नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) र “अफ्लाटोन इन्टरनेशनल” बीच १९ जुन २०१९ मा दक्षिण अफ्रिका, जोहानेस्वर्गमा आयोजित एक समारोहका बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सन्जीब सुब्बा र...

  २०७६ असार ५ गते १६:२१     विकासन्युज

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि अफर ल्याएको हो । यस...

  २०७६ असार ५ गते ११:४९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको मेचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र...

  २०७६ असार ४ गते १९:११     विकासन्युज

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचको सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र...

  २०७६ असार ४ गते १७:२६     विकासन्युज

काठमाडौं । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ कामना सेवा बैंकले खल्ती (डिजिटल वालेट) प्रदान गर्ने भएको छ । सर्वसाधारणलाई विभिन्न सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे...

  २०७६ असार ४ गते १५:५८     विकासन्युज

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका सदस्य रणदेवकृष्ण श्रेष्ठ बर्खास्त भएका छन् । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत विशाल हुमागाईँले नेपाल स्टक एक्सचेञ्जलाई सञ्चालक समितिका सदस्य श्रेष्ठ सञ्चालक पदमा बहाल रहन नसक्ने पत्र लेखेका...

  २०७६ असार ३ गते २०:००     विकासन्युज

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरिचोकमा देवः विकास बैंक लि.को नयाँ शाखा बिस्तार भएको छ । असार २ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् । बैंक संचालक समितिका अध्यक्ष बज्र...

  २०७६ असार ३ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।...

  २०७६ असार ३ गते १८:२९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिनमा प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका...

  २०७६ असार ३ गते १४:२५     विकासन्युज

काठमाडौँ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले पद भार ग्रहण गर्न अस्विकार गरेपछि सनराइज बैंकले आशा राणालाई फेरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको जेठ २२ गते बसेको...

  २०७६ असार ३ गते १३:५३     विकासन्युज

काठमाडौँ । हेटौँडामा प्रधान कार्यालय रहेको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १६ औं र १७ औं वार्षिक साधारण सभा असार २१ गते हुने भएको छ । हेटौंडाको मोटेल एभोकाडो होटलमा बिहान ११ बजे...

  २०७६ असार २ गते २०:४२     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० ओटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स लिएर शेयर ब्रोकरका लागि आवश्यक प्रक्रिया बढाउने अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकमा निवेदन दिएका १९ ओटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक,...

  २०७६ असार २ गते १८:५७     विकासन्युज

काठमाडौं । एनसीसी बैंक अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गर्ने भएको छ । २०७६ साल आषाढ ३ गतेबाट एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो । बैंकको...

  २०७६ असार २ गते १७:५९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबंधक एस.के तमोटले हस्ताक्षर...

  २०७६ असार २ गते १७:४३     विकासन्युज

काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र...