बैंक

  २०७६ असार ३ गते २०:००     विकासन्युज

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरिचोकमा देवः विकास बैंक लि.को नयाँ शाखा बिस्तार भएको छ । असार २ गते वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् । बैंक संचालक समितिका अध्यक्ष बज्र...

  २०७६ असार ३ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र राष्ट्रिय बिमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् ।...

  २०७६ असार ३ गते १८:२९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिनमा प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका...

  २०७६ असार ३ गते १४:२५     विकासन्युज

काठमाडौँ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले पद भार ग्रहण गर्न अस्विकार गरेपछि सनराइज बैंकले आशा राणालाई फेरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको जेठ २२ गते बसेको...

  २०७६ असार ३ गते १३:५३     विकासन्युज

काठमाडौँ । हेटौँडामा प्रधान कार्यालय रहेको वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको १६ औं र १७ औं वार्षिक साधारण सभा असार २१ गते हुने भएको छ । हेटौंडाको मोटेल एभोकाडो होटलमा बिहान ११ बजे...

  २०७६ असार २ गते २०:४२     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले १० ओटा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स लिएर शेयर ब्रोकरका लागि आवश्यक प्रक्रिया बढाउने अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकमा निवेदन दिएका १९ ओटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक,...

  २०७६ असार २ गते १८:५७     विकासन्युज

काठमाडौं । एनसीसी बैंक अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गर्ने भएको छ । २०७६ साल आषाढ ३ गतेबाट एनसीसी बैंकको भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो । बैंकको...

  २०७६ असार २ गते १७:५९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबंधक एस.के तमोटले हस्ताक्षर...

  २०७६ असार २ गते १७:४३     विकासन्युज

काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र...

  २०७६ असार २ गते १४:५९     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक लि.बिच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि. आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।...

  २०७६ असार २ गते ११:२३     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख...

  २०७६ असार २ गते ८:१६     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा ३२ औं शाखारहित बैंकिङ सेवा जेठ ३१ गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको उुद्घाटन धनगढीमाइ...

  २०७६ असार २ गते ७:४९     विकासन्युज

काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अभिव्यक्तिले बजार तातेको छ । लघुवित्त कम्पनीहरुले शेयर बजारमा अनावश्यक चलखेल गरेका कारण ती संस्थालाई फोर्स मर्जरमा लैजान बाध्य भएको बताउँदै त्यसो नगर्नुपर्ने भए...

  २०७६ असार १ गते १८:४९     विकासन्युज

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहुँ जिल्लाको व्यास...

  २०७६ असार १ गते १८:२६     विकासन्युज

काठमाडौं । नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच नयाँ सडक गेट अगाडि पूर्वतर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिमतर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने सम्झौता भएको छ ।...

  २०७६ असार १ गते १७:१६     विकासन्युज

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाका...

  २०७६ असार १ गते १६:३८     विकासन्युज

काठमाडौँ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा शुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर(जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा...

  २०७६ असार १ गते १२:४१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले असार महिनामा कर्जा प्रवाह नगर्ने भएका छन् । असार महिना बैंकहरूको प्राथमिकता कर्जा प्रवाहमा भन्दा असुलीमा केन्द्रीत हुने र एक प्रतिशत प्रोभिजनका कारण प्राथमिकतामा नपरेको नेपाल बैंकर्स एशोसिएनका...

  २०७६ असार १ गते ८:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर बढाएको छ । बैंकले असार महिनाको लागि प्रकाशन गरेको ब्याजदर तालिकाअनुसार बैंकले बचत खातामा पाउने ब्याजदरमा ०.५० प्रतिशत र मुद्दती खातामा पाउने ब्याजदर नेपाल बैंकर्स संघले...

  २०७६ जेठ ३१ गते १६:५३     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ जना नयाँ सञ्चालक पाएको छ । सञ्चालकहरुको चुनाव गर्नकै लागि बोलाइएको विशेष साधारण सभाले संस्थापक र सर्वसाधारण शेयरधनीका तर्फबाट २/२ जना गरी ४ जना सञ्चालक सर्बसम्मत रुपमा चयन...