बैंक

  २०७४ मंसिर २२ गते १२:०६     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लिलामनी न्यौपाने नियुक्त भएका छन् । कम्पनीले उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । न्यौपाने यसअघि सोही फाइनान्स कम्पनीमा महाप्रबन्धक पदमा...

  २०७४ मंसिर २१ गते १२:०१     विकासन्युज

काठमाडौं । इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । गौतमले गत मंगलबारदेखि नै सो कम्पनीको व्यवस्थापकीय नेतृत्व समालेका छन् । गौतम यसअघि माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।...

  २०७४ मंसिर २० गते १५:५८     भरत केसी

बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर...

  २०७४ मंसिर २० गते १३:३१     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको आगामी पुस ७ गतेदेखि १९ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी...

  २०७४ मंसिर १९ गते १६:३७     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक र भारत स्थित एक्सिस बैंक बिच रेमिट्यान्स कारोबार शुरु भएको छ । उक्त व्यवसायिक कारोबार सम्बन्धि सम्झौता पत्रमा हालै दुई सुंस्था बीच हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात...

  २०७४ मंसिर १९ गते १२:१८     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आज (मंसिर १९ गते) बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि...

  २०७४ मंसिर १९ गते ८:०१     विकासन्युज

पर्वत । यस जिल्लाका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ...

  २०७४ मंसिर १८ गते २१:१९     विकासन्युज

काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको...

  २०७४ मंसिर १८ गते १७:०७     एजेन्सी

नयाँ दिल्ली । रक्सी व्यापारी विजय माल्याले आफूमाथी लगाइएको सबै आरोप झुठो भएको बयान दिएका छन् । सोमबार लण्डनको वेस्ट मिन्स्टर अदालतमा पेशीभन्दा अगाडी आफूमाथी लगाइएको सबै आरोप मनगढन्ते भएको दाबी गरेका हुन् । उनका...

  २०७४ मंसिर १८ गते १४:०२     टाइम्स न्यूज नेटवर्क

टेविन (बेलायत)। भारतले यो वर्ष मदिरा व्यापारी विजय माल्यालाई भगौडा घोषित गरेको थियो । अधिकांश भारतीय नागरिक माल्यालाई कारबाही भएको हेर्न चाहन्छन् । तर बेलायतको टेविन गाँउमा बस्ने अर्बपति परिवार यस्तो चाहदैनन्। लण्डनबाट ४८...

  २०७४ मंसिर १७ गते १६:४१     विकासन्युज

बिबिसी । अस्ट्रेलियाली अभियोजन पक्षले एक मलेशियाली महिलाविरुद्ध लगाएको आरोप फिर्ता लिएको छ । यी महिलाले बैंकको गडबढीका कारण करिब ३५ लाख अमेरिकी डलर निकालेकी थिइन् । २२ वर्षीय क्रिस्टीन लीले यो रकमको ठुलो...

  २०७४ मंसिर १७ गते १३:१८     विकासन्युज

काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ । उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको...

  २०७४ मंसिर १६ गते १४:२०     विकासन्युज

पोखरा । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंसीर १५ गते पोखरामा सम्पन्न भएको छ । साधारण सभाले आ.व.२०७३÷०७४ को मुनाफावाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...

  २०७४ मंसिर १५ गते १८:५७     विकासन्युज

  काठमाडौं । जनता बैंकले सेयरधनीलाई १४.४० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट १ अर्ब ७० लाख ९१ हजार रुपैयाँ बराबरको बोनस...

  २०७४ मंसिर १५ गते १८:०२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैक लिमिटेडको सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १९औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको...

  २०७४ मंसिर १५ गते १५:४१     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडको १९.४५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २४औं वार्षिक साधारण सभाले १० प्रतिशत बोनस र ९.४५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने...

  २०७४ मंसिर १४ गते १८:१२     विकासन्युज

काठमाडौं । आउदो शनिबार र आइतबार सार्वजनिक विदाका दिनमा पनि बैंक खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचन हुने ४५ जिल्लामा मंसिर १६ गते शनिबार र आइतबार बैंक खोल्न बिहीबार बैंक तथा वित्तीय...

  २०७४ मंसिर १४ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियन्त्रण गर्न लागेको छ । केन्द्रीय बैंकले बिहीबार प्रस्ताव गरेको विद्युतीय कारोबार सम्बन्धित प्रस्तावित निर्देशनमा बैक तथा वित्तीय संस्थाबाट नेपाली मुद्रामा भुक्तानी हुनेगरी जारी गरिएका...

  २०७४ मंसिर १४ गते १६:१७     विकासन्युज

काठमाडौं । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन्...

  २०७४ मंसिर १४ गते १३:२१     विकासन्युज

काठमाडौं । हिमालन बैंकमा सञ्चालकको विषयमा देखिएको विवाद समाधान भएको छ । उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचल ट्रेडिङ कम्पनीलाई पनि प्रवेश दिनुपर्ने पक्षमा फैसला गरेपछि विवाद समधान भएको हो । विवाद समधान भएपछि...

X