बैंक

  २०७४ भदौ २ गते १८:०४     विकासन्युज

नुवाकोट । भूकम्पपीडितलाई बैंँक तथा वित्तीय संस्थाले सामूहिक जमानी र सहुलियत ब्याज दरमा ऋण दिन नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन । भूकम्पपीडितलाई आवास निर्माण गर्न नेपाल सरकारले दिने रु तीन...

  २०७४ भदौ २ गते १६:४८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले भदौ ४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत...

  २०७४ भदौ २ गते ११:४२     विकासन्युज

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट १० उठाउने भएको छ । आउदो ३० दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न लागेको हो । बोलकबोलको माध्यमबाट ब्याज दर निर्धारण हुने छ । साँवा तथा...

  २०७४ भदौ २ गते ८:३३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुदनाफा २५ करोड रुपैयाँ बढाएको छ । गत असारसम्म बैंकले १ अर्ब ९८ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा...

  २०७४ भदौ १ गते २०:४८     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले दीर्घकालिन प्रकृतिको बचत योजना ल्याएको छ । बैंकले दुई दशकको सफल यात्राको सुखद उपलक्ष्यमा ग्राहकवर्ग माझ “डबल डिपोजिट”नामक नयाँ निक्षेप योजना प्रस्तुत गरेको हो । आफ्ना ग्राहकहरुलाई अधिकतम...

  २०७४ भदौ १ गते २०:४६     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैकको मनाङ जिल्लाको चामेमा ५१ औं शाखाको औपचारिक उदघाटन वैँकका अध्यक्ष जगनबहादुर गुरुङ्गले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं सुगम...

  २०७४ भदौ १ गते १५:३३     विकासन्युज

काठमाडौ । सिद्घार्थ बैंकले बिहीबार ३ स्थानमा शाखा विस्तार गरेको छ । बैंकले ताप्लेजुङ्गको ताप्लेजुङ्ग बजार, लम्जुुङ्गको बेशीसहर र काठमाडौं, गोकर्णेश्वरको जोरपाटीमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सहित बैंकले हाल देशभर ७५...

  २०७४ भदौ १ गते ८:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा ३० दशमल ८८ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले गत आवमा ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ खुँद नाफा कामाएको छ । यो नाफा...

  २०७४ भदौ १ गते ८:२३     विकासन्युज

काठमाडौं । काबेली विकास बैंकको ५० प्रतिशत हकप्रद सेयर भदौ १८ गतेदेखि आउने भएको छ । बैंकले २ कित्ता बराबर १ कित्ताको अनुपातमा एक सय रुपैंयाँ मूल्य अंकित ३ लाख ५० हजार ८ सय...

  २०७४ भदौ १ गते ८:०५     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले २० लाख ९७ हजार ५४० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १ सय रुपैयाँ अंकित हकप्रदको यही भदौ १८ गतेदेखि आवेदन खुला गरेको छ । असोज...

  २०७४ साउन ३२ गते १३:४१     विकासन्युज

काठमाडौं । कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट १० लाख रुपैयाँ या सो भन्दा बढीको कर्जा सुविधा लिएर ऋण तिर्ने भाका नाघेको एक वर्षसम्म कर्जा भुक्तान नगरेमा ऋणी कालो सूचिमा पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको...

  २०७४ साउन ३२ गते ८:५७     विकासन्युज

काठमाडौं ।  नविल बैंकले १९० जनालाई रोजगारी दिन भर्ना खुला गरेको छ । बैंकले बुधबार ट्रेनी एसिस्टेनट र म्यानेजमेन्ट ट्रेनी तहमा नयाँ भर्ना खुलाएको हो । बैंकले ट्रेनी एसिस्टेन्टमा १८० र म्यानेन्जमेन्ट ट्रेनीमा १०...

  २०७४ साउन ३२ गते ७:५४     विकासन्युज

काठमाडौं । टुरिजम विकास बैंकले गत वर्ष ६७ दशमलव २१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ करोड ८२ लाख रुपैयाँ नाफा बढाएको छ । यसले गत वर्ष...

  २०७४ साउन ३१ गते १९:२९     विकासन्युज

काठमाडौं । कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) तोडेका बैंक तथा वित्तीय संस्थाले आउदो असोजभित्र सीमा भित्र ल्याइसक्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले असारसम्म सीसीडी रेसियो तोडेका बैंक तथा वित्तीय संस्थालाई सहुलियित...

  २०७४ साउन ३१ गते १९:१०     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्राथमिक क्षेत्रमा लगानी बढाउनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन सार्वजनिक गर्दे वाणिज्य बैंकले कुल कर्जाको २५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । यसअघि...

  २०७४ साउन ३१ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जा (अटोलोन) को सीमा बढाएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन सार्वजनिक गर्दे अटोलोनको सीमा ५० बाट बढाएर ६५ प्रतिशत पु¥याएको छ । अब बैंकले सवारीसाधनको मुल्यको अधिकतम्...

  २०७४ साउन ३१ गते १७:५४     विकासन्युज

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्तीय संस्था स्थापनाका लागि इजाजत दिने काम बन्द गरेको छ । गत आर्थिक वर्ष ०७३÷०७४ मा वित्तीय सेवा कम भएका ९ जिल्ला बाहेक अन्य जिल्लामा लघुवित्तीय संस्था खोल्न...

  २०७४ साउन ३१ गते ९:०१     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले २ लाख ५३ हजार ९ सय २२ कित्ता सेयरको लिलामीबाट विक्री गर्ने भएको छ । यो बैंकले गत जेठ २५ देखि असार ८ गतेसम्म विक्री खुला गरेको हकप्रद सेयरमा आवेदन...

  २०७४ साउन ३१ गते ७:२०     विकासन्युज

काठमाडौं । तराई क्षेत्रका बैंक तथा वित्तीय संस्थाले मंगलबार (आज)देखि नियमित सेवा दिने बताएका छन् । निरन्तर बर्षाका कारण आएको बाढीका कारण तराई क्षेत्रको वित्तीय सेवा केही दिनयता प्रभावित भएको छ । आइतबार पनि...

  २०७४ साउन ३० गते १०:४८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड रुपैयाँ कम हो । तर एक वर्षमा बैंकको संचित कोषमा १३५ करोड...