बैंक

  २०७५ साउन २९ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक सजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई भारतीय रुपैयाँ (भारु) सटही सुविधा दिने भएको छ । केन्द्रीय बैंकले लगानी बोर्डको शिफारिशका आधारमा आयोजना निर्माणका लागि...

  २०७५ साउन २९ गते १०:०८     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ५ करोड रुपैयाँ समायोजनपछि बैंकको वितरण योग्य नाफा १ अर्ब ८९ करोड...

  २०७५ साउन २९ गते ९:३८     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा १५ प्रतिशत बढाएको छ । गत असारसम्म बैंकले ३ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा...

  २०७५ साउन २८ गते १९:२८     विकासन्युज

एजेन्सी । भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरसंग हालसम्मकै कमजोर भएको छ । भारतीय रिजर्व बैंक (आरबीआई) ले १ डलर बराबर ७० भारु तोकेको छ । सोमबार मात्रै डलरसंग भारु १ रुपैयाँले कमजोर भएको छ...

  २०७५ साउन २८ गते १९:००     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले लिने सूचीकरण तथा वार्षिक शुल्क निर्धारण गरेको छ । बोर्डले चुक्तापुँजी ५० करोड रुपैयाँसम्म भएका कम्पनीले सूचीकरण शुल्क ०.१० प्रतिशत वा न्युनतम १ लाख ५०...

  २०७५ साउन २८ गते १६:२८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई ललितपुरको सानेपास्थित स्टार अस्पतालले १५ प्रतिशतसम्म छुट दिने भएको छ । सोमबार मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश शर्मा ढकाल र स्टार अस्पतालका प्रमुख संचालन अधिकृत डा....

  २०७५ साउन २८ गते १६:१०     विकासन्युज

काठमाडौं । अब माछापुच्छ्रे बैंकका ग्राहकले पनि कनेक्ट आईपीएसको सेवा लिन पाउने भएका छन् । बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएसको सदस्य लिए पछि ग्राहकले उक्त सेवा लिन पाउने भएका हुन् । उक्त सेवा...

  २०७५ साउन २८ गते १५:५७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले ग्रीन सिटी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन् । सोमबार(आज) दुई कम्पनीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा सो...

  २०७५ साउन २८ गते १४:४१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा दिने भएकाे छ । यो सुविधामार्फत ग्राहकहरुले घर कर्जामा ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको...

  २०७५ साउन २८ गते १०:०२     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा अघिल्लो बर्षको तुलनामा २१ करोडले नाफा बढाएको हो । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक...

  २०७५ साउन २८ गते ९:३१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले १२१ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा नाफा कमाएको हो । अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले ७२ अर्ब निक्षेप संकलन गरेर ६५ अर्ब कर्जा प्रवाह...

  २०७५ साउन २७ गते १६:५३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको सुपर एजेण्टको रुपमा जीएमई रेमिट प्रा.लि.लाई नियुक्त गरेको छ । उक्त नियुक्ती पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमईको जुनसुकै एजेण्टहरुबाट तथा जीएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुने छ । उक्त...

  २०७५ साउन २७ गते १५:३६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र जनरल ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले हस्ताक्षर...

  २०७५ साउन २७ गते १२:०६     विकासन्युज

काठमाडौं । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमका लगानीकर्ताले १२ प्रतिशत लाभांश पाउने भएका छन् । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट इकाई धनीलाई १२ करोड रुपैयाँ...

  २०७५ साउन २६ गते १६:५२     विकासन्युज

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । यस साता प्रोग्रेसिभको ५ करोड ९० लाख ४० हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा पनि सोही...

  २०७५ साउन २५ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख...

  २०७५ साउन २५ गते १२:१०     विकासन्युज

काठमाडौं । सिटिजन बैंकको थप निष्कासन (एफपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । गोलाप्रथा गर्दा ४६ हजार ३७६ जनाले १० कित्ता दरले एफपीओ पाएका छन् । यस्तै ६ जनालाई ११ कित्ताका दरले परेको छ...

  २०७५ साउन २५ गते १०:१४     विकासन्युज

मास्को । अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर...

  २०७५ साउन २४ गते १८:१२     विकासन्युज

काठमाडौं । अब महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको सेवा पाइने छ । बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता अनुसार प्रभु इन्स्योरेन्सका ग्राहकले महालक्ष्मी विकास बैंकबाटै सम्पूर्ण बीमा सेवा पाउने भएका छन् । उक्त...

  २०७५ साउन २४ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी...

X