बैंक

  २०७३ कार्तिक २३ गते ६:४९     विकासन्युज

काठमाडौं २३, कात्तिक । बैङ्कका एटीएम काउन्टरहरू विदेशी चोरको निशानामा पर्न थालेका छन् । राजधानीमा एटीएम काउन्टरभित्र गोप्य रूपमा क्यामरा जडान गरी डाटा तथा पिन कोड नम्बर चोरेर अनाधिकृत रूपमा रकम निकाल्ने तीन विदेशी...

  २०७३ कार्तिक २२ गते १८:०७     विकासन्युज

काठमाडौं, २२ कात्तिक । सिद्धार्थ बैंकले आधुनिक बैंकिङ्ग प्रणालीमा आधारित आफ्नै पिओएस मेशिनहरु बजारमा ल्याएको छ । पिओएस मेशिन जडित व्यापारिक केन्द्रहरुमा ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोग गरि रकम भुक्तानी गर्न सकिने...

  २०७३ कार्तिक २२ गते ११:२७     विकासन्युज

काठमाडौं २२, कात्तिक । सिद्धार्थ बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १०९ प्रतिशतले बढेको छ । यो बैंकले तीन महिनामै ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा गत...

  २०७३ कार्तिक २२ गते १०:५०     विकासन्युज

काठमाडौं २२, कात्तिक । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा १४७ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले तीन महिनामै ३५ करोड ३६ लाख खुद...

  २०७३ कार्तिक २२ गते १०:३६     विकासन्युज

काठमाडौं, २२ कात्तिक । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४१ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशतले बढी हो...

  २०७३ कार्तिक २२ गते १०:१५     विकासन्युज

काठमाडौं, २२ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ७७ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८२ प्रतिशतले बढी हो ।...

  २०७३ कार्तिक २२ गते ७:१४     विकासन्युज

काठमाडौं २२, कात्तिक । वैकिङ प्रणालीको अवस्था खुम्चँदै गएपछि बैंकहरुमा थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । बैंकरहरुका अनुसार अहिलो बैंकहरुसँग कर्जा प्रवाह गर्नका लागि पर्याप्त पैसा छैन । बैंकहहरुसँग अहिले सर्वसाधरणलाई...

  २०७३ कार्तिक १९ गते २१:२३     विकासन्युज

काठमाडौं, १९ कात्तिक । करिब डेढ महिनापछि शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले दुई वटा निर्णय गरेको छ । सञ्चालक समितिका एक सदस्यले दिएको जानकारी विना निर्णय बजारमा सर्कुलर भएको ६० अर्ब...

  २०७३ कार्तिक १९ गते १२:२९     विकासन्युज

काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो...

  २०७३ कार्तिक १९ गते ७:४८     विकासन्युज

काठमाडौं १९, कात्तिक । दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ । दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ...

  २०७३ कार्तिक १३ गते १०:३९     विकासन्युज

काठमाडौं, १३ कात्तिक । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२ करोड ५० लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीमा जम्मा १२ करोड ४८ लाख नाफा कमाएको बैंकले चालु...

  २०७३ कार्तिक १२ गते १७:५५     विकासन्युज

काठमाडौं, १२ कात्तिक । प्रभु बैंकले शुक्रबारदेखि आफ्नो नयाँ शाखा तनहु जिल्लाको दुलेगौडामा सञ्चालन गरेको छ । उक्त स्थानमा बैंकले नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको हो । एक समारोहका बिच उक्त शाखा...

  २०७३ कार्तिक १२ गते १६:४८     विकासन्युज

काठमाडौं, १२ कात्तिक । प्रभु इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस दिने निर्णय पास भएको छ । शुक्रबार सम्पन्न बैंकको २१औँ वार्षिक साधारणासभाले बोनस पश्चात ५० प्रतिशत (२ः१) हकप्रद शेयर निष्काशन गर्ने...

  २०७३ कार्तिक १२ गते १४:५४     विकासन्युज

काठमाडौं, १२ कात्तिक । एस डेभलपमेन्ट बैंकको २१ औं बार्षिक साधारण सभाले २० दशमलब २५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको छ । बैंकका अध्यक्ष राजीव राजभण्डारीको अध्यक्षतामा शुक्रबार सम्पन्न साधारण सभाले सञ्चालक समितिले...

  २०७३ कार्तिक १२ गते १३:२७     विकासन्युज

काठमाडौं, १२ कात्तिक । यति डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा ५ करोड ३० लाखले वृद्धि गरेको छ । गत आवको पहिलो त्रैमासिकमा जम्मा एक करोड ३२ लाख मात्रै नाफा कमाउन...

  २०७३ कार्तिक ११ गते १८:०३     विकासन्युज

काठमाडौं, ११ कात्तिक । सनराइज बैंक लिमिटेडले आफ्नो एघारौं शाखारहित बैंकिङ्ग सेवा उदयपुरको नेपालटारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यले सो स्थानमा बैकिंङ् सेवाको...

  २०७३ कार्तिक ११ गते १३:०४     विकासन्युज

काठमाडौं, ११ कात्तिक । सहयागी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले...

  २०७३ कार्तिक ११ गते ११:३३     विकासन्युज

काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत...

  २०७३ कार्तिक १० गते १६:२०     विकासन्युज

काठमाडौं, १० कात्तिक । लक्ष्मी बैंकले बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाट शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु ग्राहकमाझ सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएको हो ।...

  २०७३ कार्तिक १० गते १५:५३     विकासन्युज

काठमाडौं, १० कात्तिक । कृषि विकास बैंक लि.को नयाँ शाखा स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिकामा संचालन भएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष प्रमोदकुमार कार्की एवं प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले संयुक्त रुपमा गरेका...