बैंक

  २०७७ भदौ २७ गते १४:२३     विकासन्युज

काठमाडौं । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको...

  २०७७ भदौ २६ गते १६:५६     विकासन्युज

काठमाडौं । अब कामना सेवा विकास बैंकका ग्राहकहरुले सामाजिक संजालबाट घरमा नै बसेर खाता खोल्ने देखि बैक स्टेटमेन्ट हेर्ने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । ग्राहकहरुले भाइबर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको...

  २०७७ भदौ २५ गते १९:२५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रदेश ५, नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताललाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकले ७२ शैयाको कोभिड अस्पताल बनाउन र कोभिडका लक्षण देखिएका बिरामीहरुको उपचारमा सहयोग पुग्ने उद्देश्यले...

  २०७७ भदौ २४ गते १६:५६     विकासन्युज

काठमाडाैं । नेपाल डेन्टल एसोसिएशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकबाट  बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने भएकाे छ । बैंक र  नेपाल डेन्टल एसोसिएशनबीच मंगलबार बैंकिङ सेवाहरु उपलब्ध...

  २०७७ भदौ २४ गते १५:०९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण एनआइसी एसिया क्विज योजना सार्वजनिक गरेको छ । यस बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको भाइबर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा...

  २०७७ भदौ २३ गते २०:२०     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासका कारण प्रभावित सबै प्रकारका उद्योग व्यवसायले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जा पाउने भएका छन् । यसअघि कोभिड १९ बाट अति प्रभावित उद्योग व्यवसयाले मात्रै चालु पुँजी...

  २०७७ भदौ २३ गते २०:१३     विकासन्युज

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले बैंकमा नयाँ कर्मचारी भर्ना गर्दा कार्यविधि बनाएर मात्रै राख्न पाइने भएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । बैंकले कुनै...

  २०७७ भदौ २३ गते १९:४९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्नेहरुका लागि सुखद खबर छैन । तर, संस्थापक सेयरमा २ प्रतिशतभन्दा कम लगानी छ भने चिन्ता गर्नुपर्ने अवस्था पनि छैन । नेपाल राष्ट्र बैंकले बैंक...

  २०७७ भदौ २३ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकका लागि नयाँ व्यवस्था ल्याएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाको एउटा...

  २०७७ भदौ २३ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर र गाडी कर्जामा ब्याज बढाउने नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार एक निर्देशिका जारी गर्दै घर र गाडी किन्नका लागि ऋण लिएका वा लिनेहरुका लागि ब्याज...

  २०७७ भदौ २३ गते १८:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नावय प्रमुख कार्यकारी अधिकृत (डीसीईओ नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले अब बैंङ्क तथा वित्तीय संस्थाहरूको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस...

  २०७७ भदौ २३ गते १८:१९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाकाे प्रमुख कार्यकारी अधिकृतहरूलाई सम्बाेधन गर्दै आफू पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका छन् । उनले केही महिनादेखि करिब रु.दुई...

  २०७७ भदौ २३ गते ८:४९     विकासन्युज

काठमाडाैं । आजबाट सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुल्ने भएका छन् । सोमबार नेपाल राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएसँगै आजदेखि बैंकका सम्पूर्ण...

  २०७७ भदौ २२ गते १८:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक परिपत्र सार्वजनिक गर्दै भदौ २३, २४ र २५ गते राजस्व बुझ्ने प्रयोजनका लागि सम्पूर्ण...

  २०७७ भदौ २२ गते ११:३२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले ६ वाणिज्य बैंकमा राष्ट्र बैंकको परिभाषा अनुसारको करिब २ अर्ब रुपैयाँ बराबरको प्रमोटर सेयरमा लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले एउटै प्रमोटरले एकभन्दा बढी बैंक तथा वित्तीय...

  २०७७ भदौ २२ गते ८:५६     विकासन्युज

काठमाडौं । केही प्रवर्द्धक समान भएका कारण नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र एनआईसी एशिया बैंकबीच मर्जरको लागि सहजीकरण थालेको छ । दुबै बैंकका अध्यक्षसँग राष्ट्र बैंकका अधिकारीहरुले मर्जरको विषयमा छलफल थालेपछि यी दुई बैंकलाई...

  २०७७ भदौ २१ गते १५:४९     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकले कोभिड १९ जाँच्ने पिसिआर परीक्षण गर्दा सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा १५ प्रतिशत छुट पाउने भएका छन् । ग्राहकहरुलाई यसका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले...

  २०७७ भदौ २० गते १४:०५     विकासन्युज

कर्णाली । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत...

  २०७७ भदौ १९ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकमलाई लगानी गर्नको लागि सूचना जारी गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न सर्तहरु...

  २०७७ भदौ १९ गते ११:४५     सन्ताेष राेकाया

काठमाडाैं । नियमनकारी निकायले प्रभावकारी रुपमा नियमन नगर्दा डिजिटल भुक्तानी प्रदायक संस्थाहरुले मनोमानी रुपमा सेवा शुल्क लिइरहेको गुनासो आएको छ । विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न निषेधाज्ञाको समयमा घरभित्रै रहेका नागरिकहरुले विद्युतिय कारोबार गर्दा...