बैंक

  २०७८ साउन २७ गते १२:०९     शिव सत्याल

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका नक्कली ऋणीले धितो विक्री गरेर ऋण तिर्न पाउने भएका छन् । यसअघि रोकिएको भएपनि धितो विक्री गरेर कर्जा चुक्ता गर्न दिने निर्णय राष्ट्र बैंकले गरेको हो ।...

  २०७८ साउन २६ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले जारी गरेको “८.५०% नेपाल बैंक ऋणपत्र–२०८७” नेप्सेमा सुचिकृत गर्नको लागि सम्झौता भएको छ । मंगलबार नेपाल बैंक र नेपाल स्टक एक्सचेञ्च लिमिटेडबीच सुचिकृतका लागि सम्झौता भएको हो । ऋणपत्र धितोपत्र...

  २०७८ साउन २६ गते १५:४४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र साउन २६ गते नेप्सेमा सूचीकृत भएको हो । बैंकले हालै १...

  २०७८ साउन २६ गते १५:१२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनिकरण गर्न मंगलबार क्रेडिट काड सेवाको शुभारम्भ गरेको छ । बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार...

  २०७८ साउन २५ गते १७:२०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्ब रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२...

  २०७८ साउन २५ गते १७:०७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १०४ औं शाखा ललितपुरको भैसेँपाटीमा सञ्चालनमा ल्याएको छ । ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि बैंकले उक्त स्थानमा नयाँ शाखा विस्तार गरी साउन २५ गतेदेखि सञ्चालनमा...

  २०७८ साउन २५ गते १६:५०     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाकाे लागि सम्झाैता भएकाे छ । बैंक र क्लबबीच काभ्रे जिल्लाका शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने...

  २०७८ साउन २५ गते १४:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छिन् । साउन २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । कार्की सर्वसाधारण सेयरधनीको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन्...

  २०७८ साउन २५ गते १४:०५     सन्ताेष राेकाया

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंक व्यवस्थापनको नेतृत्वमा नयाँ पुस्ताको प्रवेश बढेको छ । वाणिज्य बैंकहरुमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गरिरहेका व्यक्तिहरुको अवकाश तथा कारणवस जागिर छोड्दै गएपछि नेतृत्व तहमा नयाँ...

  २०७८ साउन २५ गते १३:४९     विकासन्युज

काठमाडौं ।  किर्तिपुर नगरपालिकामा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ भएको छ । उक्त काउन्टरको शुभारम्भ किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरेका थिए । उदघाटन समारोहमा नगर प्रमुख महर्जनले बैंकले उपलब्ध गराउने सेवाहरुले स्थानीय...

  २०७८ साउन २४ गते १८:४६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् । “शुन्य मोज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’...

  २०७८ साउन २४ गते १६:५२     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलीसडक...

  २०७८ साउन २४ गते १४:४९     विकासन्युज

काठमाडाै । पैसा नभएकाे चेक काटेर बैंकिङ्ग कसूर मुद्दामा परेका फरार प्रतिवादी चिरायु खालिङ् पक्राउ परेका छन् । महालक्ष्मीस्थानबाट ४२ वर्षीय खलिङ् ५ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् । उच्च अदालत पाटनको...

  २०७८ साउन २४ गते ११:२१     विकासन्युज

सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेको छ । प्रत्येक त्रैमासमा प्रायः सबैभन्दा पहिला नै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आएको सिटिजन्स बैंकले यसपाली पनि आफ्नो विगतको नजिर उल्लघंन गरेन...

  २०७८ साउन २४ गते ११:१६     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब बढी नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८४.१७ प्रतिशत बढी हो । बैंकले प्रकाशित गरेको विवरण अनुसार बै)कले आर्थिक...

  २०७८ साउन २२ गते १६:३७     विकासन्युज

काठमाडौं । अब पैसा जम्मा गर्न बैंक धाउनुपर्ने दिनको अन्त्य भएको छ । प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श-शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै क्यास रिसाइकल मेसिन...

  २०७८ साउन २२ गते ११:२३     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले साउन २१ गते उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएको हो । प्रदेश नम्बर २ अन्तरगत बारा...

  २०७८ साउन २२ गते ११:०९     विकासन्युज

काठमाडौं । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एनएमबि बैंकले एउटै ब्यादरमा घर कर्जा दिने योजना ल्याएसँगै ऋणीहरु उक्ता चिन्ताबाट मुक्ता हुने भएका हुन् । एनएमबि...

  २०७८ साउन २१ गते १८:२२     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । सो सम्बन्धि मेगा बैंक नेपाल, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकहरुलाई...

  २०७८ साउन २१ गते १३:४४     विकासन्युज

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बजेटको रिस मौद्रिक नीतिमाथि फेरेका छन् । आर्थिक विषय र नीतिगत निरन्तरताको लागि राजनीतिक दलहरु संवेदनहिन बन्दा सरकारले लिने प्रमुख आर्थिक नीतिहरु बजेट र मौद्रिक नीति...