बजार

२०७५ फागुन ३ गते १२:०७

काठमाडौं । त्रिकोण एडभरटाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी लाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक...

२०७५ फागुन ३ गते ११:५२

काठमाडौँ । नेपालको लागि हुण्डाई मोटरको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालको उत्कृष्ट फेमिली ह्याचब्याक गाडी दि अल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपाली बजारमा भित्र्याएको छ । हुण्डाइ मोटर्स र लक्ष्मी इन्टरकन्टिनेन्टल...

२०७५ फागुन २ गते १८:३०

काठमाडौँ । साना तथा मझौला उद्यम व्यसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुच, गुणस्तर सुधार तथा शीप विकासका लागि यस क्षेत्रमा काम गर्ने...

२०७५ फागुन २ गते १८:२४

काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका...

२०७५ फागुन २ गते १८:१०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सर्लाहीको हरिपुर नगारपालिकाबीच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्सले हरिपुर नगरपालिकाकोसम्पूर्ण बीमाहरु लगायत नगरवासीहरुको भौतिक सम्पत्ती लगायत सम्पूर्ण कृषकहरुको पशु, पन्छी तथा कृषि बीमा...

२०७५ फागुन २ गते १८:०३

काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ । एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण...

२०७५ फागुन २ गते १७:४०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को...

२०७५ फागुन २ गते १२:१५

काठमाडौं । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले विगतमा भुक्तानी गर्न नसकेको उखु किसानका सबै पैसा यसवर्ष भुक्तानी बताएका छन् । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग किसानलाई भुक्तानी दिन सहुलियत दरको ऋण लिनका...

२०७५ फागुन १ गते १९:१९

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले स्थापना भएको दशौँ वर्षको अवसरमा “डेलिबेरेसन फर द नेक्स्ट डिकेड” विषयक वृहत सम्मेलनको आयोजना गर्न लागेको छ । उक्त सम्मेलन फागुन ५ गते आइतबार र्याडिसन हाेटलमा हुँदै छ ।...

२०७५ फागुन १ गते १६:०६

काठमाडौं । घोराहीमा सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ को प्रदर्शन हुने भएको छ । फागुन ३ गते घोराहीमा रहेको सुजुकी शोरुमबाट ११.३० मा नयाँ स्कुटर वर्गम्यान १२५ सीसीको लन्च हुने एस अटो दाङका निर्देशक...