५१९ जना प्रहरी निरीक्षकको सरुवा

  २०८१ वैशाख २७ गते ७:०१     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।

बुधबार बसेको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा –काज सरुवा गरिएको हो ।

आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरुवा भएको हो ।

सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.