होण्डाले ल्यायो नयाँ वर्षको अफर, गाडि खरिद गर्ने ग्राहकलाई नगद छुट

  २०८० चैत १५ गते १७:१६     विकासन्युज

काठमाडौं । हेण्डाले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ ।

स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम निकालेको छ ।

जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट सहित ग्राहकको सुविधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ ।

यो अफर मिति २०८०/१२/१ गते बाट लागु गरिएको छ भने उक्त्त अफर २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.