प्रधानमन्त्री कृषि आधुनिकीकरणमा तीन अर्ब २२ करोड रकम

  २०८० जेठ १५ गते १७:११     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक २०८०/८१ को  लागि वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि तीन अर्ब २२ करोड रुपैयाँ रकम विनियोजन गरेकाे छ  ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण लागि ३ अर्ब २२ करोड रुपैयाँ रकम छुट्याएको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.