माओवादी अध्यक्ष दाहालले चितवनबाट गरे मतदान

  २०७९ मंसिर ४ गते ९:१०     विकासन्युज

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शिवनगरबाट मतदान गरेका छन् । अध्यक्ष दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका हन् ।

दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको ‘क’ केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.