टीभीएसको नयाँ शोरूम नमो बुद्धमा

  २०७९ साउन ११ गते १९:३०     विकासन्युज

काठमाडौं । नेपालमा टिभिएस व्हिलर्सको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नमो बुद्धस्थित भकुन्डेबेसीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले ‘नमो बुद्ध अटो पार्ट्स’ नयाँ शोरुम उक्त स्थानमा खोलेको हो ।

ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र त्ख्क्का प्रतिनिधिहरु बीच भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरेको जनाएको छ ।

जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.