बुधबार ५०० रुपैयाँले उकालाे लाग्याे सुनकाे मूल्य

  २०७७ माघ ७ गते १३:३८     विकासन्युज

काठमाडाैं । बुधबार सुनकाे मूल्य ५०० ले उकालाे लागेकाे छ । मंगलबार  प्रतितोला ९२ हजार रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार ताेलाकाे ९२ हजार ५ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । मंगलबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला ५ सयले बढेर ९२ हजार रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतिताेला १२६० रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.